Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

बाजुरामा  निःशुल्क स्वास्थ्य शिविर, ४ हजारभन्दा बढीले लिए सेवा

Public Dristi by Public Dristi
मार्च 17, 2023
in प्रदेश
4
0
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

बाजुराः बाजुरामा रहेको एक पालिकामा निशुल्क स्वास्थ्य शिविर गरिइएको छ।

जिल्लाको बुढिगंगा नगरपालिकामा शुक्रवार निस्शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरबाट १९ जना महिलामा स्त्रीरोग तथा पाठेघर सम्बन्धि समस्य देखा परेको बुढिगंगा नगरपालिकाका स्वास्थ्य संयोजक दिपक शाहले बताए। शाहले भने, ‘१९ जना महिलामध्ये ११ जना महिलाको अप्रेसननै गर्नु पर्ने समस्य देखा परेको बताए।

निःशुल्क विशषेज्ञ शिविरबाट ४ हजार ८सय ९१ जनाले सेवा लिएका छन्। फागुन १ र २ गतेगरि दुई दिन संचालन भएको उक्त शिविरबाट ३ हजार १०३ जनाले प्रत्यक्ष पुर्जी काटेर उपचार गराएका छन भने १ हजार ७ सय ८८ जनाले परामर्श सहितको सेवा लिएकाछन्।

नगरपालिकाले गरिब तथा विपन्न समुदायलाई लक्षित गरी बुढिगंगा ,बडिमालिका त्रिवेणी नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाका स्थानीयलाई सेवा दिने गरी निस्शुल्क विशषेज्ञ स्वास्थ्य शिविर सञ्चालन गरेको बुढिगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँले बताए।

अति गरिब तथा विपन्न परिवारलाई लक्षित गरेर सञ्चालन गरिएको शिविरमा नागरिकको उल्लेख्य सहभागिता रहेको नगर प्रमुख बाँनियाले बताए। सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय दिपायल डोटीसँगको समन्वयमा बुढिगंगा नगरपालिकाले शिविर सञ्चालन गररेको हो।

शिविरमा नेपालगन्ज मेडिकल कजेलका १० जना वरिष्ठ चिकित्सकसहितका ४० जनाभन्दा बढी स्वास्थ्यकर्मीले सेवा दिएका थिए। शिविरमा उपचार गराएका मध्ये ११९ जनालाई रिफर गरिएको छ भने, आँखाको अप्रेशनका लागि १०४ जना विरामीको पहिचान गरिएको छ।

आँखाका बिरामीको पनि निशुल्क अप्रेसन हुनेगरी नगरपालिकाले सम्झौता गरिसकेकोले चाडो नै नगरपालिकामै उपचार हुने भएको छ। नगरपालिकाले यसरी निशुल्क स्वास्थ्य सेवा पाएपछि खुसी भएकाछन्।

Previous Post

धनगढीले पायो उत्कृष्ट नगरपालिकाको सम्मान

Next Post

कैलालीका किसान अगुवाद्धारा सिडिओ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

Next Post

कैलालीका किसान अगुवाद्धारा सिडिओ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal