Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

धनगढीले पायो उत्कृष्ट नगरपालिकाको सम्मान

Public Dristi by Public Dristi
मार्च 13, 2023
in प्रदेश
5
0
3
SHARES
5
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढी : धनगढीले देशकै उत्कृष्ट उपमहानगरपालिकाको अवार्ड पाएको छ। नेपाल नगरपालिका संघले धनगढी उपमहानगरपालिकालाई उत्कृष्ट नगरपालिकाको उपाधि दिएको छ।

नेपाल नगरपालिका संघको ३०औँ वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले धनगढी उपमहानगरपालिकालाई उत्कृष्ट नगरपालिकाको रुपमा सम्मान गरेका हुन्। धनगढीले संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनका क्षेत्रमा उत्कृष्ट काम गरेकाले उत्कृष्ट नगरपालिका अवार्डका लागि छानिएको नेपाल नगरपालिका संघले जनाएको छ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाललाई उत्कृष्ट नगरपालिकाको अवार्ड प्रदान गरेका हुन्। नेपाल नगरपालिका संघ २०५० मा सबै नगरपालिकाको प्रतिनिधि संगठनको रुपमा स्थापना भएको संस्था हो र यसले नगरपालिकाका साझा समस्या र अधिकारको वकालत गर्दै आएको छ।

Previous Post

नवनिर्वाचित राष्ट्रपतिले लिए पद तथा गोपनियताको शपथ

Next Post

बाजुरामा  निःशुल्क स्वास्थ्य शिविर, ४ हजारभन्दा बढीले लिए सेवा

Next Post

बाजुरामा  निःशुल्क स्वास्थ्य शिविर, ४ हजारभन्दा बढीले लिए सेवा

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal