Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

११३ औ अन्तर्राष्ट्रीय महिला दिवस भब्यताका साथ तोलीमा सम्पन्न ।

Public Dristi by Public Dristi
मार्च 8, 2023
in साामााजिक
18
0
13
SHARES
21
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

तोलीमा : महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा हरेक वर्ष मार्च ८ तारिखका दिन विश्वभर दिवस मनाउने गरिन्छ । यसै बिच लैंगिक समानताको बलियो आधार, सिर्जनात्मक प्रबिधिको महिला पहुचको बिस्तार भन्ने मुल नाराका साथ ११३ औ अन्तर्राष्ट्रीय महिला दिवस कार्यक्रम भब्यताका साथ पन्चदेवल बिनायक नगरपालिका वडा नं छ तोलीमा भव्यताका सम्पन्न भयको छ । जाल्पा देबि महिला सहकारीकी उपाध्यक्ष पान्सरा बिष्ट को अधक्ष्यतामा भयको कार्यक्रममा प्रमुख अतिथि पन्चदेवल बिनायक नगरपालिका वडा नं छ तोली का वडा अधक्ष्य कमल बहादुर रावल रहनु भयको थियो! प्रमुख अतिथिको आशन बाट बोल्दै वडा अध्यक्ष रावलले समाजमा महिला माथी भैरहेका हिंसा लाइ वडा सम्म पुर्याउन पनि आग्रह गर्नु भयको छ। महिला हिंसा गर्ने जो सुकै ब्यक्तिलाई कानुनी कारबाही गरिने बताउनु भयको छ । जाल्पा देबि महिला सहकारी संस्थाको भवन आफ्नो कार्यकाल भित्र निर्माण गर्ने पनि प्रतिबद्धता समेत जनाउनु भयको छ । पछिल्लो समयमा जरा गाडेर रहेको छाउपडी प्रथालाइ हटाउन अबको एक हप्ता पछि गाउ टोल गयर उक्त कार्यक्रम लागु गर्ने पनि बताउनु भयो छाउपडी प्रथालाइ अन्त्य गर्न झुपडी भन्दा पहिले आफ्नो खुप्डी परिवर्तन गर्नु पर्ने बताउनु भयो। यस्तै अन्य अथितीहरुमा पन्चदेवल बिनायक नगरपालिका वडा नं छ तोली का बडा जानकी भन्डारी,चन्दा बिक, सम्मति बिक,नेपाली कांग्रेस पार्टी प्रतिनिधि बल बहादुर रावल, नेकपा एमाले पाटी प्रतिनिधि अमर रावल, नेकपा माओवादी पाटी प्रतिनिधि गोबिन्द रावल राप्रबा पाटी प्रतिनिधि इन्द्र बहादुर रावल, एकिकृत समाजवादी पार्टी प्रतिनिधि ललिचन रावल, रेडियो पन्चदेवल एफ एम ८८.६ मेगाहर्ज बिनायक अछामका राजेन्द्र बिश्वकर्मा,तोली स्वास्थ्य चौकी प्रतिनिधि प्रेम बिक, सम्पूर्ण बिद्यालय को प्रतिनिधित्व गर्दै श्री धनवनतरी माध्यमिक विद्यालय का प्रधानाध्यापक अक्कल बहादुर रावल , महिला स्वयंसेविका प्रतिनिधि खगिसरा रावल बिद्यार्थी अभियान अछाम अध्यक्ष मनोज रावल , समाजसेवी भिम बहादुर लगायत अथितीहरु रहनुभयको थियो । सोही कार्यक्रममा गीतको भाब तथा बिषय बस्तु लैंगिक हिंसा अन्त्य सम्बन्धी जनचेतना मुलक देउडा,ठाडीभाका गीतहरु पनि प्रस्तुत गरिका थिए ! महिला अगुवा भुमिसरा रावल को स्वागत मन्तब्यबाट शुरु भयको कार्यक्रमको सन्चालन कमला शाही ले गर्नुभयको थियो ।

Previous Post

सुदूरपश्चिममा ८७ महिलाको हत्या, सात हजार बढी महिलाविरुद्ध अपराध

Next Post

बदाम खेतीबाट राम्रो आम्दानी

Next Post

बदाम खेतीबाट राम्रो आम्दानी

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal