Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

बुधबार राति कैलालीको धनगढी १३ मा आगलागी

Public Dristi by Public Dristi
मार्च 2, 2023
in प्रदेश
7
0
4
SHARES
7
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714



कैलालीः कैलालीको धनगढी उपमहानगरपालिका १३ मा गयराति आगलागी भएको छ।


कैलालीको धनगढी उपमहानगरपालिका १३ राजपुर स्थित बुधबार राती पौने १० बजेको समयमा आगलागी भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दका अनुसार धनगढी १३ राजपुर स्थित खडक ओलीको घर नजिकै रहेको परालको थुप्रोमा अचानक आगलागी भएको हो।


खवर प्राप्त हुनासाथ प्रहरी चौकी कैलालीगाँउबाट प्रहरी सहायक निरीक्षक बहादुर सिंह ऐरको कमाण्डमा ५ जनाको प्रहरी टोली खटिएको थियो। साढे १० बजे प्रहरी, सशस्त्र प्रहरीबल, स्थानिय र दमकलको सहयोगमा उक्त आगो नियन्त्रणमा लिइएको डिएसपी चन्दले बताए। उनले पुर्ण रुपमा आगो नियन्त्रणमा ल्याईएको बताउ।


तर भौतिक तथा मानविय क्षती केही नभएको जानकारी दिए।

Previous Post

धनगढीको हुलाकी सडकमा पनि स्मार्ट सडक बत्ती जडान हुने

Next Post

कैलालीको मुडाबाट साढे पाँच लाखका सामानसहित एक जना पक्राउ

Next Post

कैलालीको मुडाबाट साढे पाँच लाखका सामानसहित एक जना पक्राउ

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal