Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

आफ्नो कार्यकालमा शैक्षिक क्षेत्रको सुधारमा जोड दिने -सांसद शाह

Public Dristi by Public Dristi
फेब्रुअरी 26, 2023
in समाज
6
0
4
SHARES
6
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

टेकराज भण्डारी, फागुन १४, अछाम– अछाम क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद पुष्प बहादुर शाहले आफ्नो कार्यकालमा शैक्षिक क्षेत्रको सुधारका लागि जोड दिने बताउनु भएको छ ।
आफ्नो निर्वाचन क्षेत्रका विभिन्न सरोकारवालासंग भेटघाट गरिरहनु भएका सांसद शाहले आज मंगलसेन नगरपालिका वडा नम्बर ६ मा रहेका मालिका आधारभूत विद्यालयमा भेटघाट गर्दै सो कुरा बताउनु भएको हो ।


विद्यालयले सांसद शाहले स्वागत तथा बधाई ज्ञापन गर्दै विद्यालयका समस्याबारेमा ज्ञापन पत्र प्रदान गरेको थियो ।विद्यालय व्यवस्थापन समिति अध्यक्ष हेमराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सांसद शाहले अहिले शिक्षा क्षेत्रमा भौतिक पूर्वाधार, शिक्षक दरबन्दी लगायतको समस्या रहेको भन्दै सामुदायिक विद्यालयको भौतिक सुधारमा सरोकारवाला गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।


आफुले आफ्नो तर्फबाट विद्यालयको भौतिक पूर्वाधारका लागि जोड दिने बताउनु भयो । आफुले जसरी पनि मालिका आधारभूत विद्यालयका लागि भवनको व्यवस्था गर्ने प्रतिबद्धता जनाउनु भयो ।विद्यालयका प्रधानाध्यापक टेकराज भण्डारीले विद्यालयको अवस्था तथा समस्याका बारेमा अनुरोध पत्र सांसद शाहलाई प्रदान गर्नुभयो ।
सो अवसरमा जिल्ला शिक्षा समितिका सदस्य तथा कांग्रेस महासमिति सदू पदमराज अधिकारी, कांग्रेस वडा सभापति गंगाराम भण्डारी, नेविसंघका सचिव बम स्वार,

पत्रकार महासंघका नमराज भण्डारी, व्यवस्थापन समितिका सदस्य भवानी भण्डारी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहायक प्रधानाध्यापक भक्तराज ढुंगानाले स्वागत गर्नुभएको थियो । सांसद शाहले आजै जाल्पा मावि मुंग्राचौर र गंगा मावि तेसिंगेमा समेत भेटघाट गर्नुभएको छ ।

Previous Post

प्रथम पञ्चवर्षिय आवधिक योजना तर्जुमा कार्यशाला कार्यक्रम बिनायकमा सुरु -अछाम टुडे

Next Post

१३ औँ राष्टपति रनिङ शिल्डको उपाधी तुर्माखाँदलाई

Next Post

१३ औँ राष्टपति रनिङ शिल्डको उपाधी तुर्माखाँदलाई

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal