Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

१३ औँ राष्टपति रनिङ शिल्डको उपाधी तुर्माखाँदलाई

Public Dristi by Public Dristi
फेब्रुअरी 26, 2023
in खेल
31
0
24
SHARES
38
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

जिल्ला स्तरीय प्रतियोगीताका सम्पुर्ण खेल सम्पन्न,भलिबलको प्रथम स्थानमा रामारोशन गाउँपालिका ।जिल्ला स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड तुर्माखाँदले पाएको छ । स्वास्थ्यका लागी खेलकुद राष्टका लागी खेलकुद भन्ने मूल नारका साथ तुर्माखाँदको कालिकेस्वरी माद्यामिक बिद्यालयमा भएको रनिङ शिल्ड प्रतियोगीतामा सबै बढी स्थानका साथ तुर्माखाँद प्रथम भएको छ ।


तुर्माखाँदले ६ स्वर्ण,६ रजत,५ कास्या पदक सहित जम्मा १७ स्थानमा प्रथम स्थान हाँसील गरेको छ । रनिङ शिल्डको दृतिय स्थान पञ्चदेवल विनायक नगरपालिकाले लिएको छ । पञ्चदेवलले ४ स्वर्ण,३रजत,३ कास्या सहित जम्मा १० स्थानमा जित हाँसील गर्दै दृतिय भएको हो ।


तृतिय स्थानको उपाधी साँफेबगर नगरपालिकाले पाएको छ । ४ स्वर्ण,२ रजत, ४ कास्या पदक सहित १० स्थानमा जित्दै साँफेबगर तृतिए भएको हो ।
स्वर्ण,रजत र कास्या पदकमा ८ स्थानमा जित हाँसील गर्दै मेल्लेख गाउँपालिका चौँथो स्थानमा ओगटिएकोे छ ।

कमलबजार नगरपालिका र रामारोशन गाउँपालिका ७ स्थानमा प्रथम हुन सफल भएका छन् । बान्नीगढी जयगढ गाउँपालिका ६ स्थानमा प्रथम भएको छ । चौरपाटी गाउँपालिका ५,मंगलसेन नगरपालिका ९ र ढकारी गाउँपालिकाले ६ स्थानमा प्रथम भएका हुन् ।

भलिबलको प्रथम उपधी रामारोशन गाउँपालिकाले लिएको छ ।
जिल्ला खेलकुद समिती अध्यक्ष केसर खड्काको अध्यक्षतामा सम्पन्न भएको समापन समारोहमा तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बिसी प्रमुख अतिथी रहनु भएको थियो ।

Previous Post

आफ्नो कार्यकालमा शैक्षिक क्षेत्रको सुधारमा जोड दिने -सांसद शाह

Next Post

पल शाहले पाए उच्च अदालतबाट सफाइ, भोलि रिहा हुने

Next Post

पल शाहले पाए उच्च अदालतबाट सफाइ, भोलि रिहा हुने

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal