Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

प्रथम पञ्चवर्षिय आवधिक योजना तर्जुमा कार्यशाला कार्यक्रम बिनायकमा सुरु -अछाम टुडे

Public Dristi by Public Dristi
फेब्रुअरी 26, 2023
in स्तानिय समचार
26
0
19
SHARES
31
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

पञ्चदेवल बिनायक नगरपालिकामामा प्रथम पञ्चवर्षिय आवधिक योजना तर्जुमा कार्यशाला बिनायक मा सुरु भएको छ ।जसमा पञ्चदेवल बिनायक नगरपालिका का प्रमुख अम्बिका चलाउने प्रमुख अथिती रहनु भएको थियो ।

यस्तै अन्य अथिती मा नगरउप प्रमुख हर्क बहादुर रावल, पञ्चदेवल बिनायक नगरपालिका का सम्पुर्ण वडा अध्यक्ष कार्यपालिका सदस्य नगर सदस्य पाटी प्रतिनिधि ,बिनायक स्थित सम्पुर्ण बिधालयका शिक्षक,पत्रकार तथा समाजसेवी बुद्धिजीवी लगायतको सहभागी रहेको थियो।

जसमा बदलिँदो परिवेशमा स्थानीय सरकारलाई चिनौ,स्थानीय तह प्रदेश र संघ विचको अन्तरसम्बन्ध,आवधिक योजना र स्थानीय तहको महत्त्व स्थानीय सरकार र अबको योजना पद्धति ,स्थानीय तहको आवधिक योजना तर्जुमा लिनु पर्ने आधार लागायत का अन्य विविध बिषयमा फेना पति इन्जिनियरिङ का सहजकर्याकर्ता ले उक्त कार्यक्रम प्रस्तुत गर्नु भएको थियो।

फेना पति ईन्जिनियरिङ प्रा।लि शाखधुन काठमाडौको प्राबिधिक सहजीकरणमा रहेको उक्त कार्यक्रम आयोजना पञ्चदेवल बिनायक नगरपालिकाले गरेको छ ।
उक्त कार्यक्रम २ दिन सम्म चल्ने छ ।

Previous Post

कृषिजन्य वस्तुको आयात ४३ प्रतिशतले घट्यो

Next Post

आफ्नो कार्यकालमा शैक्षिक क्षेत्रको सुधारमा जोड दिने -सांसद शाह

Next Post

आफ्नो कार्यकालमा शैक्षिक क्षेत्रको सुधारमा जोड दिने -सांसद शाह

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal