Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

कृषिजन्य वस्तुको आयात ४३ प्रतिशतले घट्यो

Public Dristi by Public Dristi
फेब्रुअरी 26, 2023
in स्तानिय समचार
8
0
6
SHARES
9
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाडौँ । नेपालमा मुख्य कृषिजन्य वस्तुको आयातनिर्यात घटेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कृषिजन्य वस्तुको आयात ४३ प्रतिशतले घटेको छ ।

भारतले कृषि उपजको निर्यातमा कडाइ गरेको र केही वस्तुको आन्तरिक उत्पादन बढेकाले आयात घटेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले ठूलो मात्रामा आयात घट्नुको कारणबारे मन्त्रालयले छुट्टै अध्ययन नगरिए पनि भारतले कृषि उपजको निर्यातमा गरेको कडाइका कारण र केही वस्तुको आन्तरिक उत्पादन विगतको तुलनामा बढेको हुनाले आयात घटेको दाबी गर्नुभयो ।

उहाँका अनुसार धान र चामल तथा मकैको आयात घटेको छ ।

गहुँको आयात सबैभन्दा धेरै घटेको छ । भारतले गहुँ निर्यातमा रोक लगाउनाले त्यसको प्रत्यक्ष असर नेपालको आयातमा परेको उहाँको भनाइ छ ।

रूस–युक्रेन तनावका कारण भारतले आफ्नै मुलुकमा गहुँ अभाव हुने अनुमान गरेर यसको निर्यातमा प्रतिबन्ध लगाएको छ ।

केरा र आलुको आयात पनि घटेको छ । अन्य कृषि उपजको आयात घटिरहँदा प्याज आयात भने बढेको छ ।

Previous Post

कैलालीमा एक महिला र एक जना पुरुष मृत फेला

Next Post

प्रथम पञ्चवर्षिय आवधिक योजना तर्जुमा कार्यशाला कार्यक्रम बिनायकमा सुरु -अछाम टुडे

Next Post

प्रथम पञ्चवर्षिय आवधिक योजना तर्जुमा कार्यशाला कार्यक्रम बिनायकमा सुरु -अछाम टुडे

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal