Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

कैलालीमा एक महिला र एक जना पुरुष मृत फेला

Public Dristi by Public Dristi
फेब्रुअरी 26, 2023
in समाज, स्तानिय समचार
11
0
7
SHARES
12
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढीः कैलालीमा एक जना महिला र एक जना पुरुष गरी दुई जना मृत फेला परेका छन्।

जिल्लाको कैलारी गाउँपालिका–७ सडकपुर बसन्ताका ७५ वर्षीय लाहनु चौधरी मृत फेला परेका हुन्।
उनी आफ्नै घर नजिक सडक छेउको नालीमा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ। त्यस्तै कैलारी गाउँपालिका–४ ‘के’ गाउँकी ४० वर्षीया लक्ष्मी विक पनि शनिबार आफ्नै घरमा मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ।
यस विषयमा थप थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Previous Post

गोदावरी नगरपालिकाले पनि ६ लेन सडकमा स्मार्ट सडक बत्ती जडान गर्ने

Next Post

कृषिजन्य वस्तुको आयात ४३ प्रतिशतले घट्यो

Next Post

कृषिजन्य वस्तुको आयात ४३ प्रतिशतले घट्यो

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal