Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

गोदावरी नगरपालिकाले पनि ६ लेन सडकमा स्मार्ट सडक बत्ती जडान गर्ने

Public Dristi by Public Dristi
फेब्रुअरी 26, 2023
in विचार, स्थानीय
7
0
4
SHARES
7
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढीः कैलालीको गोदावरी नगरपालिकाले पनि धनगढी-अत्तरिया ६ लेन सडकमा स्मार्ट सडक बत्ती जडान गर्ने प्रक्रिया थालेको छ। नगरपालिका र नेपाल विद्युत प्राधिकरणको साझेदारीमा बत्ती जडान हुने भएको हो।

चालु आर्थिक वर्षभित्रै ६ लेन सडकको गोदावरी नगरपालिकामा पर्ने गेटादेखि अत्तरियासम्म स्मार्ट सडक बत्ती जडान गर्ने प्रक्रिया अगाडि बढेको नगरप्रमुख वीरेन्द्र भट्टले बताए। उनले असार मसान्तभित्रै गोदावरी नगरपालिकामा पर्ने ६ लेन सडक पनि झिलिमिली हुने बताएका हुन्।
‘यो वर्षको अन्तिमसम्म गोदावरीमा पर्ने ६ लेन सडकमा स्मार्ट सडक बत्ती जोड्ने प्रक्रिया सुरू भएको छ,’ उनले भने, ‘नगरपालिकाले सडक बत्ती जडान गर्न नेपाल विद्युत प्राधिकरणसँग सहकार्य गर्छ।’ नगरप्रमुख भट्टले छिट्टै सबै प्रक्रिया पूरा गरेर काम थाल्ने बताएका छन्।
यसअघि नै धनगढी उपमहानगरपालिकाले भने चौराहादेखि मोहनपुरसम्म स्मार्ट सडक बत्ती जडान गरिसकेको छ। उपमहानगरले विभिन्न चोकमा हाइमास्ट लाइट राख्ने र मेडियन हरियालीयुक्त बनाउने काम गरिरहेको छ। गोदावरी नगरपालिकाले पनि मेडियनमा हरियाली बनाउने जनाएको छ

Previous Post

बाग्मती प्रदेशका रिक्त तीन मन्त्रालयमा तत्काल मन्त्री नियुक्त नहुने

Next Post

कैलालीमा एक महिला र एक जना पुरुष मृत फेला

Next Post

कैलालीमा एक महिला र एक जना पुरुष मृत फेला

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal