Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

भागरथी हत्या प्रकरण : कक्षा ११ मा पढ्ने विद्यार्थी पक्राउ

Public Dristi by Public Dristi
फेब्रुअरी 16, 2021
in विशेष, सूचना प्रविधि
106
0
82
SHARES
132
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढी: बलात्कारपछि हत्या गरिएकी बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्ट हत्या प्रकरणमा प्रहरीलाई सफलता मिलेको छ। 

भट्टको बलात्कारपछि हत्यामा उनकै सहकर्मीको संलग्नता रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले दिनेशखबरलाई बताए। 

उनका अनुसार प्रहरी समक्ष ती युवकले आफुले भागरथीको हत्या गरेको कुरा स्वीकार गरिसकेका छन्। भागरथी स्थानीय सनातम धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन्।

भोलि पत्रकार सम्मलेनमार्फत उनलाई सार्वजनिक गरिने प्रहरीले जनाएको छ।  दिनेश खबर

Previous Post

मालिका पब्लिक वोडिङ् स्कुल विनायकको १४अौ बार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न

Next Post

बालबालिकाको अबस्था विश्लेषण सम्बन्धि बाल अधिकार समिति संग एक दिने अन्तरकृया कार्यक्रम कमलबजारमा सम्म्पन्न

Next Post

बालबालिकाको अबस्था विश्लेषण सम्बन्धि बाल अधिकार समिति संग एक दिने अन्तरकृया कार्यक्रम कमलबजारमा सम्म्पन्न

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal