Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

मालिका पब्लिक वोडिङ् स्कुल विनायकको १४अौ बार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न

Public Dristi by Public Dristi
फेब्रुअरी 16, 2021
in स्थानीय
56
0
43
SHARES
70
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

मालिका पब्लिक वोडिङ् स्कुल विनायकको १४अौ बार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । वोडिङ् स्कुलका फाउण्डर नमराज न्यौपाने अध्यक्ष्ातामा भएको कार्यक्रमका प्रमुख अथिती पन्चदेवल बिनायक नगरपालिकाका नगर प्रमुख देवराज देवकोटा रहनु भएको थियो ।

देशका राजधानिका वोडिङ् स्कुलको भन्दा पनि यश स्कुलले गरेका काम र प्रगति अत्यन्तै सन्तोस जनक रहेको प्रती खुसी व्यक्त गर्नु भएको छ । अन्य अथितीमा नेपाल कम्युनिस्ट पार्टी नेकपा अोलि पक्षका प्रदेश कमिटी सदस्य पदम देवकोटा ( तुफान ) ,नेपाली काङ्ग्रेस पन्चदेवल विनायक नगरपालिका वडा न. २ का सभापति महारुप धामी ,फाउण्डर टँक धामी,चेतना महिला बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष राधा आचार्य ,समावेशी महिला बहुउद्देश्यीय सहकारी सस्थाकी अध्यक्ष तारा कडायत,अभिभाबक तथा समाज सेवी विनोद तिमिल्सैना ,अभिभाबक तथा समाज सेवी बुद्धि जिवि लक्ष्छिराम न्यौपाने , पत्रकार मदन जैसी ,सम्पूर्ण विद्यालयका शिक्षक प्रतिनिधि ,विद्यार्थी लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पदम देबकोटा ,महारुप धामी,टँक धामी ,राधा अाचार्य,तारा कडाएत,विनोद तिमिल्सैनाले मन्तव्य राख्नु भएको थियो ।मन्तव्यको क्रममा सबैले स्कुलको स्थर उन्नतिकालागि सबैले एकरुपता भएर लागि पर्नु पर्ने धारणा राख्नु भएको थियो ।

Previous Post

अभिभावकहरूलाई रूपान्तरण सम्बन्धी र बाल संरक्षण सम्बन्धी एक/ एक दिने अभिमुखीकरण कार्यक्रम तोलीमा सम्पन्न

Next Post

भागरथी हत्या प्रकरण : कक्षा ११ मा पढ्ने विद्यार्थी पक्राउ

Next Post

भागरथी हत्या प्रकरण : कक्षा ११ मा पढ्ने विद्यार्थी पक्राउ

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal