Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

अभिभावकहरूलाई रूपान्तरण सम्बन्धी र बाल संरक्षण सम्बन्धी एक/ एक दिने अभिमुखीकरण कार्यक्रम तोलीमा सम्पन्न

Public Dristi by Public Dristi
फेब्रुअरी 14, 2021
in स्थानीय
16
0
12
SHARES
20
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

मदन जैसी अछाम फाल्गुन २ गते

आस्था नेपाल अछाम र वर्ल्डभिजन ईन्टरनेश्नल नेपालकाे आर्थिक सहयोग र पन्चदेवल बिनायक नगरपालिका वडा नं ६ तोलीको समन्वयमा तोलीको केतुकाँनाँ टोलमा रूपान्तरण कक्षाका अभिभावकहरूलाई रूपान्तरण सम्बन्धी र बाल संरक्षण सम्बन्धी एक/ एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

अभिभावकहरूलाई रूपान्तरण भनेको के हो र रूपान्तरणका खण्डहरूको बारेमा जानकारी गराउने र बाल संरक्षण भन्नाले के बुझिन्छ, बाल संरक्षणका चारवाट भागहरू बाल बचाउ, बाल संरक्षण, बाल बिकास बाल सहभागीताको बारेमा जानकारी गराउने र बालबालिकाहरूलाई के कस्तो कुराहरूमा संरक्षण आवश्यक हुन्छ भन्ने कुराको जानकारी गराउने उदेश्यले उक्त अभिमुखीकरण कार्यक्रम गरिएको थियो।

कार्यक्रममा आस्था नेपाल अछाम सामाजिक परिचालक जनक बहादुर बडुवाल र रूपान्तरण कक्षाका साथी देवीसरा सलामी मगर र धनसरा राम्जाली मगर लगायत करिव ३० जना अभिभावकहरूको उपस्थिती रहेको थियो । भने कार्यक्रमको सहजीकरण साथी शिक्षक देवीसरा बलामी मगर, धनसरा राम्जाली मगर आस्था नेपाल अछामका जनक बहादुर बडुवाल गर्नु भएको थियो।

Previous Post

नेपाल मगर सँघ जिल्ला समन्वय समिति अछामको चौथो जिल्ला अधिवेशन विनायकमा सम्पन्न

Next Post

मालिका पब्लिक वोडिङ् स्कुल विनायकको १४अौ बार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न

Next Post

मालिका पब्लिक वोडिङ् स्कुल विनायकको १४अौ बार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal