Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

नेपाल मगर सँघ जिल्ला समन्वय समिति अछामको चौथो जिल्ला अधिवेशन विनायकमा सम्पन्न

Public Dristi by Public Dristi
फेब्रुअरी 14, 2021
in प्रदेश
27
0
20
SHARES
33
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

मदन जैसी अछाम फाल्गुन २ गते

नेपाल मगर सँघ जिल्ला समन्वय समिति अछामको चौथो जिल्ला अधिवेशन विनायकमा सम्पन्न भएको छ । मगर ईतिहास भाषा सस्कृति र धर्म सँरक्षण सम्वर्द्दन मगरहरुको मुल मन्त्र ! मगरात पहिचान र स्वायत शासन सहितको सँघिय लोकतान्त्रिक गणतन्त्र!!भन्ने मुल नाराका साथ नेपालका प्रथम सहिद लखन थापामगरको स्मृति दिवसको अवसरमा नेपाल मगर सँघ जिल्ला समन्वय समिति अछामको अायोजनामा अाज पन्चदेवल विनायक नगरपालिका वडा न. ३ मा नेपाल मगर सँघ जिल्ला समन्वय समिति अछामको चौथो जिल्ला अधिवेशन विनायकमा सम्पन्न भएको छ ।

विजय थापा मगरको अध्यक्ष्ातामा भयो कार्यक्रमका प्रमुख अथिती पन्चदेवल विनायक नगरपालिकाका प्रमुख देवराज देवकोटा रहनु भएको थियो । विशिष्ट अथितीमा नेपाल मगर सँघ केन्द्रीय सदस्य खकेन्द्र पुन मगर ,जय बहादुर बुढा मगर ,नेपाल मगर युवा सँघ केन्द्रीय समिति उपाध्यक्ष दिपक रोका मगर रहनु भएको थियो भने अन्य अथितिहरुमा नेपाली काङ्ग्रेस क्षेत्रीय सचिव टँक बहादुर धामी,नेपाल मगर सँघ जिल्ला कमिटी सदस्य सर्जन तारामी मगर, जगत ब. बुढा मगर,गोविन्द रोका मगर,नेपाल मगर सँघ पुर्व सचिव राम ब. रोका मगर, ने.क.पा. जिल्ला कमिटी सदस्य अमर वि.क. , एवम नेपाल मगर सँघमा अवद्ध सम्पूर्ण व्याक्तित्व ,पत्रकार,सुरक्षाकर्मी लगाएत सम्पूर्ण समाज सेवी बुद्धि जिवी लगाएत सम्पूर्ण उपस्थिति रहेको थियो ।गोरीकला रोका मगरको स्वागत मन्तव्यबाट सुरु गरिएको कार्यक्रमको सन्चालन सचिव रमेश बुढा मगरले गर्नु भएको थियो ।

Previous Post

यो प्रेम दिवस कुन राशिलाई कस्तो रहनेछ ?

Next Post

अभिभावकहरूलाई रूपान्तरण सम्बन्धी र बाल संरक्षण सम्बन्धी एक/ एक दिने अभिमुखीकरण कार्यक्रम तोलीमा सम्पन्न

Next Post

अभिभावकहरूलाई रूपान्तरण सम्बन्धी र बाल संरक्षण सम्बन्धी एक/ एक दिने अभिमुखीकरण कार्यक्रम तोलीमा सम्पन्न

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal