Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

यो प्रेम दिवस कुन राशिलाई कस्तो रहनेछ ?

Public Dristi by Public Dristi
फेब्रुअरी 14, 2021
in सूचना प्रविधि
42
0
33
SHARES
53
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

प्रणय दविसलाई मायाँको पर्वको रूपमा पश्चमिा देशहरूमा बढी महत्त्वका साथ मनाउने गरन्छि, तर आजकल यस दनिलाई सबैले प्रेमपूर्वक नै हेर्ने गर्दछन् । हेरौंनत यसपालकिो १४ फरवरी प्रणय दविसको दनि बाह्र राशकिा प्रेमी जोडीहरूलाई नवग्रह र नक्षत्रले कस्तो प्रभाव परेकोछ त।।।।

मेष राशिको लागि

यसपालिको प्रेम दिवस खुसिले परिपूर्ण रहनेछ । प्रेमको समस्या हटेर जानेछन् । आजको दिन उत्साहपूर्ण नै रहनेछ । साँझमा कसैले प्रेम प्रास्ताव या प्रेम स्वीकार पनि गर्न सक्छन् । सिंह र धनु राशिका साथीहरू बढी मायालु हुनेछन् । आज हल्का पहेंलो पहिरनले लाभ मिल्नेछ ।

वृष राशिको लागि

यसपालिको प्रेम दिवस प्रेमीले मनको कुरा भन्न पाउनेछन् । आजको दिन उत्साहित र रोमान्टिकपूर्ण रहनेछ । साँझमा तपाईं आफ्नो प्रेमीसङ्ग घुम्न जाँदा राम्रो हुन्छ । मकर र कन्या राशिका साथीहरू बढी मायालु हुनेछन् । गुलाबी पहिरन शुभ रहनेछ ।

मिथुन राशिको लागि

यसपालिको प्रणय दिवसमा वाणीमा सम्यमता नअपनाए प्रेम र मनोरञ्जनमा उलझनको सामना गर्नु पर्ला । तपाईंको साथीले ठूलो आस पनि राख्नेछन् । आजको दिन बोलेको झुट लामो समय टिक्दैन । तुला र कुम्भ राशिका साथीहरू बढी मायालु हुनेछन् । आजको लागि पहेंलो रङ्ग शुभ रहनेछ ।

कर्कट राशिको लागि

यसपालिको प्रेम दिवसमा टाढिएका साथी नजिकिनेछन् । नयाँ व्यक्तिको पहिचान पनि हुनसक्छ । आजको लागि उपयुक्त उपहार मीठो चकलेट रहनेछ । वृश्चिक र मीन राशिका साथीहरू बढी मायालु हुनेछन् । आजको लागि सेतो वा पहेंलो पहिरन शुभ रहनेछ ।

सिंह राशिको लागि

यसपालिको प्रणय दिवस सामान्य रहनेछ । यति धेरै मायाँ गर्ने साथी पाउनु भएकोमा तपाईं खुसी हुनु होस् । आजको लागि उपयुक्त उपहार सेतो वा रातो रङ्गको हुन सक्छ । कन्या र वृश्चिक राशिका साथीहरू बढी मायालु हुनेछन् । आजको लागि रातो वा निलो पहिरन शुभ रहनेछ ।

कन्या राशिको लागि

यसपालिको प्रणय दिवसमा प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सकिने समय रहेको छ । तपाईंले आफ्नो प्रभावकारिताले अरूलाई प्रभावित बनाउन सक्नुहुन्छ । आजको लागि उपयुक्त उपहार रातो कपडा हुन सक्छ । मकर र वृष राशिका साथीहरू बढी मायालु हुनेछन् ।

तुला राशिको लागि

यसपालिको प्रेम दिवसले थप ऊर्जा प्रदान गर्नेछ । तपाईंलाई कसै कसैले भित्र भित्रै मन पराऊन सक्छन् । प्रेमको समस्या हट्ने र दिन रोमान्टिकले भारिपूर्ण रहनेछ । आजको लागि उपयुक्त उपहार पहेंलो गुलाब हुन सक्छ । मिथुन र कुम्भ साथीहरू बढी मायालु हुनेछन् ।

वृश्चिक राशिको लागि

यसपालिको प्रणय दिवसले आउने प्रेम बाधा हटेर जानेछ । तपाईंलाई कसै कसैले उपहार दिन सक्छन् । साँझमा रोमान्टिक यात्राले मन प्रसन्न बनाउने छ । आजको लागि उपयुक्त उपहार निलो रङ्गको शुभ हुन सक्छ । कर्कट र मीन साथीहरू बढी मायालु हुनेछन् ।

धनु राशिको लागि

यसपालिको प्रेम दिवसले भावनात्मक कमजोरी बनाउन सक्छ । पूरानो मित्रताको स्मरण आउन सक्छ, तर साँझमा साथीले सरप्राइज दिन सक्छन् । आजको लागि उपयुक्त उपहार मीठो स्वीट्स शुभ हुन सक्छ । मेष र सिंह साथीहरू बढी मायालु हुनेछन् ।

मकर राशिको लागि

यसपालिको प्रेम दिवसमा नयाँ ठाउँको रमाईलो यात्रा हुनेछ । साथीसङ्ग सामीप्यता बढ्नेछ । पूरै दिन रोमान्टिकमय हुने र खर्च पनि बढ्नेछ । आजको लागि उपयुक्त उपहार रातो गुलाब हुन सक्छ । कन्या र वृष साथीहरू बढी मायालु हुनेछन् ।

कुम्भ राशिको

लागि यसपालिको प्रणय दिवसमा अकस्मात कसैले प्रेम प्रास्ताव राख्न सक्छन् । यदि कसैलाई मन पराउनु हुन्छ भने प्रेम प्रास्ताव राख्नु उपयुक्त हुनेछ । मिथुन र तुला राशिका साथीहरू बढी मायालु हुनेछन् । गुलाबी पहिरन या उपहार बढी शुभ रहनेछ ।

मीन राशिको लागि

यसपालिको प्रेम दिवसमा साथीले सरप्राइज दिन सक्छन् । तपाईंको साथी दिनभरी तपाईंसँगै दिन बिताउनु हुनेछ र महत्त्वपूर्ण निर्णय लिन सक्छन् । कर्कट र वृश्चिक राशिका साथीहरू बढी मायालु हुनेछन् । आजको लागि उपयुक्त उपहार रातो चकलेट हुन सक्छ । हाम्रो पात्रो बाट साभार

Previous Post

पुुरुष समुुहको एक दिने छलफल अभिमुुखीकरण कार्यक्रम मष्टाबन्डालीमा सम्पन्न

Next Post

नेपाल मगर सँघ जिल्ला समन्वय समिति अछामको चौथो जिल्ला अधिवेशन विनायकमा सम्पन्न

Next Post

नेपाल मगर सँघ जिल्ला समन्वय समिति अछामको चौथो जिल्ला अधिवेशन विनायकमा सम्पन्न

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal