Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

बालबालिकाको अबस्था विश्लेषण सम्बन्धि बाल अधिकार समिति संग एक दिने अन्तरकृया कार्यक्रम कमलबजारमा सम्म्पन्न

Public Dristi by Public Dristi
फेब्रुअरी 17, 2021
in स्थानीय
10
0
8
SHARES
13
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

बालबालिकाको अबस्था विश्लेषण सम्बन्धि बाल अधिकार समिति संग एक दिने छलफल तथा अन्तरकृया कार्यक्रम कमलबजारमा सम्म्पन्न भएको छ। बाल अधिकार समिती सयोजक तथा कमलबजार नगरपलिका उप प्रमुख भुमिशरण ढकाल बज्गाइको अध्यक्षता र नगर प्रमुख ओमप्रकाश बिष्टको प्रमुख आतिथ्यमा बालबालिकाहरुका सवालहरुको स्थानीय स्तरमा अबस्था पहिचान गरि प्राथमिकिकरण गरिकारणहरु पत्ता लगाइ सवालहरु न्यूनीकरणका उपायहरुको बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सप्पन्न भएको छ ।

उक्त छलफल तथा अन्तरक्रिया कार्यक्रममा वडाअध्यक्षहरु,निमित्त प्रमुख प्रशाशकिय अधिकृत विषयगत शाखाका प्रमुख ,ईलाका प्रहरि कार्यलयका प्रतिनिधि ,अपांग तथा बालबालिका को उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजिकरण आस्था नेपालका फिल्ड अधिकृत कुलबहादुर रावत र सामाजिक परिचालक लबजङ कुवर र तित बहादुर बिकले गर्नु भएको थियो भने संचालन महिला तथा बाल बालिका शाखा प्रमुख डम्बरा ढुंगानाले गर्नु भएको थियोे ।

Previous Post

भागरथी हत्या प्रकरण : कक्षा ११ मा पढ्ने विद्यार्थी पक्राउ

Next Post

सामाजिक विकृति बिरुद्ध बिद्यार्थीहरु एक हुनुस – प्रधानाध्यापक बुढा

Next Post

सामाजिक विकृति बिरुद्ध बिद्यार्थीहरु एक हुनुस - प्रधानाध्यापक बुढा

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal