Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

पञ्चदेवल बिनायक नगरपालिकामा ईलोक्ट्रोनिक्स प्रविधिबाट हाजिरी सुरु

Public Dristi by Public Dristi
फेब्रुअरी 12, 2023
in स्तानिय समचार, स्थानीय
30
0
22
SHARES
36
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछामका जिल्ला १० स्थानीय तह मध्ये पञ्चदेवल बिनायक नगरपालिकाले माघ २९ गतेदेखि नगरपालिका को कार्यलयहरुमा इलोक्ट्रोनिक्स बिधुतिय हाजिरी प्रणाली सुरु गरेको छ ।

नगपालिकाले माघ २९ गते देखिनै इलेक्ट्रोनिक विद्युतीय हाजरी प्रणाली सुरु गरेको हो । साथै सो नगरपालिकाले दिने सम्पुर्ण सेवा जन्म दर्ता ,बिवहा दर्ता ,मृत्यु दर्ता लगायतका सबै काम अनलाइन मार्फत कम्पुटर प्रबिधिबाट कामसुरु भएको थियो ।

त्यसैगरी नगरपालिका ले लिने दस्तुर समेत कम्पुटर प्राबिधि बाट काटने थालेको छ । अब नगरपालिका ले प्रत्येक दिन कुन बडामा के कति राजस्व संङकलन भएको छ भन्ने विषयमा जानकारी लिन गरेको छ ।

बिगत बर्ष देखि नगरपालिकाले बृद्घ भत्ता , एकल महिला , अपांग भत्ता , दलित बालवालीकाको पोषण भत्ता बाडिपिडित रकम तथा नगरपालिका मेयर , उपमेयर बडा अध्यक्ष लगायत को तलब भत्ता र कर्मचारीहरु को मासिक पारिश्रमिक समेत बैकिङ प्रणलीबाट दिईने गरेको नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत शिव रेग्मीले जानकारी दिए ।

उनले गत बर्ष देखि बैकिङ प्रणाली बाट सामाजिक सुरक्षा भत्ता बितरण गर्दा राज्यलाई १५ लाख रुपैयाँ बचत भएको समेत उनले बताए ।

Previous Post

मुख्यमन्त्री शाहलाई विश्वासको मत जुटाउने जिम्मा काँग्रेस नेता बलायरलाई

Next Post

रेशम चौधरी रिहा गर्ने देउवाको बचन

Next Post

रेशम चौधरी रिहा गर्ने देउवाको बचन

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal