Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

मुख्यमन्त्री शाहलाई विश्वासको मत जुटाउने जिम्मा काँग्रेस नेता बलायरलाई

Public Dristi by Public Dristi
फेब्रुअरी 12, 2023
in विशेष
8
0
6
SHARES
10
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत जुटाउने जिम्मा काँग्रेस नेता वीरबहादुर बलायरलाई दिइएको छ। नेपाली काँग्रेसको प्रदेश सभापतिसमेत रहेका पूर्व मन्त्री बलायरलाई मुख्यमन्त्रीका लागि विश्वासको मत जुटाउने जिम्मेवादी दिइएको हो। आइतवारको प्रदेश कार्यसमितिको बैठकले उनलाई मुख्यमन्त्री शाहको पक्षमा विश्वासको मत जुटाउनका लागि आवश्यक समन्वय गर्ने जिम्मेवारी दिने निर्णय गरेको छ।

काँग्रेस प्रदेशकार्य समिति सदस्य सुरत रावत ९डोटेली कान्छा०ले सुदूरपश्चिमका मुख्यमन्त्री शाहका लागि विश्वासको मत जुटाउने जिम्मा प्रदेश सभापति बलायरलाई दिएको बताए। बलायरले राजनीतिक दलहरुसँग विश्वासको मतका लागि छलफल गर्ने छन्।


रावतले वडा स्तरसम्म पार्टीको गतिविधि बढाउने र चैतसम्म पार्टीका विभागहरुलाई समेत पूर्णता दिने निर्णय भएको बताएका छन्।


नेपाली काँग्रेसबाट विजयी प्रदेश सभा सदस्य कमलबहादुर शाह गत बिहीवार संविधानको धारा १६८ ९३० अनुसार सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त भएका थिए। संविधानको धारा १६८ ९२० अनुसार मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि धारा ३ अनुसार ठुलो दलको संसदीय दलको नेताको हैसियतमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। शाह प्रदेश सभाबाट विश्वासको मतको वातावरण बनाउन संघीय राजधानी काठमाण्डौँ गएका छन्। उनले आइतवार मात्र पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगाएतका नेतासँट भेट गरेका छन्।


सुदूरपश्चिममा काँग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य छन्। ५३ सदसीय प्रदेश सभामा विश्वासको मतका लागि २७ प्रदेश सभा सदस्य आवस्यक हुन्छ। काँग्रेसलाई विश्वासको मतका लागि नागरिक उन्मुक्ति, माओवादी र एमाले मध्ये एक दलको साथ आवस्यक हुन्छ।

Previous Post

जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

Next Post

पञ्चदेवल बिनायक नगरपालिकामा ईलोक्ट्रोनिक्स प्रविधिबाट हाजिरी सुरु

Next Post

पञ्चदेवल बिनायक नगरपालिकामा ईलोक्ट्रोनिक्स प्रविधिबाट हाजिरी सुरु

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal