Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

अछाममा रुखबाट लडेर १ महिलाको मृत्यु

Public Dristi by Public Dristi
फेब्रुअरी 11, 2025
in साामााजिक
10
0
7
SHARES
11
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछाममा रुखबाट खसेर १ महिलाको ज्यान गएको छ ।

जिल्लाको साफेबगर नगरपालिका वडा नं. १३ बाब्लामा रुखबाट एक महिलाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा ६५ वर्षीया निखिरा नेपाली रहेकी छन् ।

घाँस काट्न बेडुला रुखमा चढेकी उनी रुखबाट लडेर घाइते भएकि थिईन् ।

उनलाई उपचारको लागि न्याय हेल्थ अस्पताल बयलपाटामा ल्याउदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

Previous Post

मनको धड़कन ईशा गुरुङ गजल

Next Post

उन्नत चुलोको कार्यक्रम सुरुवातले वडा बासी उत्साहित-अछाम टुडे

Next Post

उन्नत चुलोको कार्यक्रम सुरुवातले वडा बासी उत्साहित-अछाम टुडे

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal