Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

बालबालिकाको अवस्था विश्लेषण सम्बन्धी बालिका समुहसंगको छलफल कार्यक्रम लयाटीमा सम्पन्न

Public Dristi by Public Dristi
फेब्रुअरी 11, 2021
in स्थानीय
25
0
20
SHARES
32
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

मदन जैसी अछाम

वर्ल्डभिजन ईन्टरनेश्नल नेपाल र आस्था नेपाल अछाम एवं पन्चदेवल बिनायक नगरपालिकाको संयुक्त साझेदारी एवं पन्चेवल बिनायक नगरपालिका वडा नं. ६ लयाटीको समन्वयमा बालबालिकाहरूको अवस्था विश्लेषण सम्बन्धी बालिका समुहसंगको छलफल कार्यक्रम पन्चदेवल बिनाएक नगरपालिका वडा नं. ६ लयाटीमा सम्पन्न भएको छ।

बालबालिकाहरूका सवालहरूको पहिचानगरी प्राथमिकीकरण गर्ने र समाधानका उपाय खोज्ने उदेश्यले उक्त कार्यक्रम गरिएको हो। कार्यक्रममा उक्त वडामा रहेका बालबालिकाका सवालहरू पहिचान गरिएको थियो भने सहभागीहरूले प्रयोगात्मक बिधीबाट ती सवालहरू मध्यबाट प्राथमिकीकरण गर्नु भएको थियो।

वडा अध्यक्ष कुल बहादुर को अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडा सदस्य लब बहादुर शाही, हुलाक प्रतिनिधि चक्र बहादुर शाही ,आस्था नेपाल अछामका जनक बहादुर बडुवाल अवस्था विश्लेषण कार्यदलका सदस्य गोगेश बि. क. र निर्मला भूल लगाएत करिव १५ जना को सहभागीता रहेको थियो। उक्त छलफल कार्यक्रमको सहजीकरण कार्यदलका सदस्य गोगेश बि.क र आस्था नेपाल अछामका जनक बडुवाल ले गर्नु भएको थियो।

Previous Post

बालबालिकाकाे अवस्था विश्लेषण सम्बन्धि बालक सँग छलफल कार्यक्रम बारलामा सम्पन्न

Next Post

दुई पक्षहरुको खुल्ला धारणा संकलनका लागी संयुक्त वैठक कमलबजार नगरपालीका वाड नं. ५ लाड्छेमा सम्पन्न

Next Post

दुई पक्षहरुको खुल्ला धारणा संकलनका लागी संयुक्त वैठक कमलबजार नगरपालीका वाड नं. ५ लाड्छेमा सम्पन्न

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal