Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

बालबालिकाकाे अवस्था विश्लेषण सम्बन्धि बालक सँग छलफल कार्यक्रम बारलामा सम्पन्न

Public Dristi by Public Dristi
फेब्रुअरी 11, 2021
in स्थानीय
29
0
22
SHARES
36
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

मदन जैसी

पञ्चदेवल बिनायक नगरपालिका काे अायाेजना र वल्ड भिजन ईन्टरनेशनल नेपाल र अास्था नेपाल काे साझेदारी मा र पन्चदेवल विनायक नगरपालिका वडा न . ८ काे समन्वयमा बालबालिका काे अवस्था विश्लेषण र समस्या पहिचान र प्रथमिकिकरण सम्बन्धि बालक सँङ छलफल कार्यक्रम बारलामा सम्पन्न भएकाे छ । वडा न ८ का वडा अध्यक्ष तारा प्रशाद खनाल काे अध्यक्ष्ातामामा कार्यक्रम भयकाे थियो । कार्यक्रममा अध्यक्ष्ाता काे अासनबाट बाेल्दै वडा अध्यक्ष खनालले अब बालबालिकाले समाजमा भएका समस्याहरु लाई समाधान गर्ने ,हतियार हैन हात मा कापि कलम लियर अगाडि जानुपर्ने बताउनु भयो । बालबालिका काे समस्या समाधान काे लागि अाफु निरन्तर लागिरहने बताउनु पनि भयो । कार्यक्रममा अन्य अथितिहरुमा वडा सदस्य गैरे कामी र मालिका माबि प्रध्यानाध्यापक तपेन्द शाहि रहनुभएकाे थियाे । जम्मा १५जना बालक उपस्थित रहेकाे कार्यक्रममा स्थानीय स्तरमा बालकका समस्या पहिचान गरि मुख्य समस्यामा गरिबी जातिय छुवाछूत र वालबिबाह मुख्य समस्या छनाेट गरि प्रथमिकिकरण गरि प्रतिवेदन तयार गरियकाे छ । उक्त कार्यक्रम काे सञ्चालन बालबालिका काे अवस्था विश्लेषण र समस्या पहिचान कार्यदल का सदस्य सुशील बटाला र हिक्मत शाहि ले गनुभएकाे थियाे ।

Previous Post

विनायकमा मोटरसाइकल दुर्घटना एक जना सामान्य घाईते

Next Post

बालबालिकाको अवस्था विश्लेषण सम्बन्धी बालिका समुहसंगको छलफल कार्यक्रम लयाटीमा सम्पन्न

Next Post

बालबालिकाको अवस्था विश्लेषण सम्बन्धी बालिका समुहसंगको छलफल कार्यक्रम लयाटीमा सम्पन्न

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal