Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

नेपाल कम्युनिस्ट पार्टी नेकपाको विस्तारित वैठक चाल्सामा सम्पन्न-अछाम टुडे

Public Dristi by Public Dristi
जनवरी 26, 2021
in राजनीति, विशेष, साामााजिक
39
0
30
SHARES
49
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

नेपाल कम्युनिस्ट पार्टी नेकपा कमलबजार नगरपालिकाको विस्तारित वैठक चाल्सामा सकिएको छ ।

मदन जैसी अछाम :नेपाल कम्युनिस्ट पार्टी नेकपा वडा कमिटी अध्यक्ष लालसिह वि क को अध्यक्ष्ातामा भएको विस्तारित वैठकका प्रमुख अथिती केन्द्रीय सदस्य कटक साउद रहनु भएको थियो । प्रमुख अथितीको आसन बाट बोल्दै केन्द्रीय सदस्य साउदले सबै कार्यक्रतालाई नेपाल कम्युनिस्ट पार्टी नेकपाको मुल धारमा लागेर अगाडि बढ्न अाहान गर्नु भएको छ ।

विस्तारित वैठकमा विशिष्ट अथिती केन्द्रीय सदस्य मना अधिकारी रहनु भएको थियो भने अन्य अथितीमा जिल्ला कमटी सदस्य एवम कमलबजार नगरपालिका वडा न ५ का वडा अध्यक्ष नन्दसिह चलाउने , जिल्ला कमिटी सदस्य दुर्गा तिमिल्सैना,राजेन्द्र नेपाली,एकेन्द्र बहादुर साउद,निर्प साउद,नेपाल कम्युनिस्ट पार्टी नेकपा कमलबजार नगरपालिकाका नगर अध्यक्ष मीन बहादुर साउद,नगर सदस्य बासु देव तिमिल्सैना,दलित प्रतिनिधि नरपती ढोली,समाज सेवी एवम बुद्धि जिवी नयाराम साउद,नमराज वि क,दल बहादुर ढोलि ,जनप्रतिनिधि लोक वहादुर थापा,तारा थापा,महिला प्रतिनिधि गँगा वोगटी साउद,विद्यार्थी प्रतिनिधि मोहन थापा लागाएत नेता कार्यक्रता नेकपा प्रति आस्थावा सम्पूर्णको उपस्थिति रहेको थियो ।

वडा कमिटी सदस्य नयाराम साउदको स्वागत मन्तव्य बाट सुरु भएको विस्तारित बैठकको सन्चालन वडा कमिटी सभा सचिव टेक बहादुर साउदले गर्नु भएको थियो ।

Previous Post

हिमाली जिल्ला हुम्लामा चिनियाँ मदिरा बरामद

Next Post

मंगलसेन नगरपालिकाको घट्ना दर्ता शिविरमा १४४ जनाको घट्ना दर्ता

Next Post

मंगलसेन नगरपालिकाको घट्ना दर्ता शिविरमा १४४ जनाको घट्ना दर्ता

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal