Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

हिमाली जिल्ला हुम्लामा चिनियाँ मदिरा बरामद

Public Dristi by Public Dristi
जनवरी 26, 2021
in समाज
11
0
9
SHARES
14
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

कर्णालीको हिमाली जिल्ला हुम्लामा चिनियाँ मदिरा बरामद गरिएको छ।
जिल्लाको खार्पुनाथ गाउँपालिका–४मा पर्ने खार्पुबाट ठूलो परिणाममा व्यापारिक परियोजनका लागि ल्याइएको अवैध चिनायाँ मदिरा प्रहरीले बरामद गरेको हो ।


खार्पुबाट खच्चरमा वडा नम्बर–१ लालीतर्फ ल्याउँदै गरेको १ हजार ३ सय २० बोटल चिनियाँ मदिरा खच्चरमा बोकाएर बिक्रीका लागि लैजाँदै गर्दा लालीका ३८ वर्षीय धीरेन्द्र शाहीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।


कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता हरिराज वाग्लेले थप अनुसन्धान भईरहेको जनाए । मदिरा यसअघि नै चीनबाट भित्रिएको हुन सक्ने र अहिले व्यवस्थापनका क्रममा पक्राउ परेको प्रहरीको अनुमान छ ।

Previous Post

आजको राशफिल, पञ्चांग र ९ शुभ साइत २०७७ माघ १० गते शनबिार-अछाम टुडे

Next Post

नेपाल कम्युनिस्ट पार्टी नेकपाको विस्तारित वैठक चाल्सामा सम्पन्न-अछाम टुडे

Next Post

नेपाल कम्युनिस्ट पार्टी नेकपाको विस्तारित वैठक चाल्सामा सम्पन्न-अछाम टुडे

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal