Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

जन्मदिनको अबसरमा ऎश्रर्य मा बि का तीन बिद्यार्थीलाई नगद हस्तान्तरण – बम बहादुर

Public Dristi by Public Dristi
जनवरी 22, 2021
in विचार, विशेष, स्थानीय
69
0
53
SHARES
86
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछाम टुडे सम्बादाता

अछाम :जिल्ला तुर्माखाद गाउपालिका का बम बहादुर बिसिले जन्म दिनको अबसर पारेर जिल्लकै बान्निगढी जयगड गाउपालिका ६ दर्नाको ऎश्रर्य माध्यमिक बिधालय का तीन जना बिद्यार्थी लाई नगद सहयोग गरेका छन ।

ऎश्रर्य माध्यमिक बिधालयमा अध्यानरत युवराज सिहं भुपेन्द्र बोहोरा र रबि बिक लाई नगद रु एक हजार पाछ सय हस्तान्तरण गरेका छन। जन्म दिनको कार्यक्रम मा फजुल खर्च गर्नु भन्दा सामाजिक कार्यमा प्रयोग गर्नु उचित ठान्दै बम बहादुर ले छात्र बिद्यार्थी लाई आज सहयोग गरेका हुन।

आफू धनगढीमा रहे पनि ऎश्रर्य माध्यमिक बिधालय ले आफ्नो कार्यक्रम लाई सहजीकरण गर्दियको मा र जन्म दिनको अबसर पारेर बनाईएको कार्यक्रम लाई थप हौसला तथा साथ दिनुहुने पुजा शाहा , यज्ञ बोगटी , कबिता थापा तथा सम्पूर्ण बिधालय परिवार लाई आभार प्रकट गर्नु भयको छ।

परिवर्तन गर्नकालागि अरुलाई दोष दिनु भन्दा पनि आफै परिवर्तन हुन पनी उहाले सबैलाई उदारण दिनु भयको काम लाई उचिल मुल्यांकन गर्न सबैमा अछाम टुडे परिवार ले अपेक्षा राखेको छ।

Previous Post

‘केपी ओली कम्युनिष्ट कसरी भए ?

Next Post

बाजुराका कृष्ण ओली प्रेस संगठन सुदूरपश्चिम प्रदेश संयोजकमा चयन-अछाम टुडे

Next Post

बाजुराका कृष्ण ओली प्रेस संगठन सुदूरपश्चिम प्रदेश संयोजकमा चयन-अछाम टुडे

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal