Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

बाजुराका कृष्ण ओली प्रेस संगठन सुदूरपश्चिम प्रदेश संयोजकमा चयन-अछाम टुडे

Public Dristi by Public Dristi
जनवरी 22, 2021
in ग्लोबल, राजनीति, साामााजिक, सूचना प्रविधि
20
0
16
SHARES
25
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

प्रेस संगठन नेपालका केन्द्रीय सदस्य तथा बाजुराका क्रियाशिल पत्रकार कृष्ण ओली सुदूरपश्चिम प्रदेश प्रेस संगठनको संयोजकमा निर्विरोध चयन हुनभएको छ । नेकपा ओली समूह निकट प्रेस संगठन नेपालको बिहीबार सम्पन्न दोस्रो राष्ट्रिय भेलाले सुदूरपश्चिम प्रदेश संयोजकमा ओलीलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।

पत्रकारिता क्षेत्रमा अव्बल भएका ओलीलाई प्रेस संठगन केन्द्रीय कमिटीको शुक्रबार बसेको बैठकले ओलीलाई सुदूरपश्चिम प्रदेशको जिम्मेवारी दिएको प्रेस संगठन नेपालले जनाएको छ । बिहीबार ओली पक्षले काठमाडौंमा सम्पन्न गरेको दोस्रो राष्ट्रिय भेलापछि यस भन्दा पहिले प्रेस संगठनको सुदूरपश्चिम प्रदेशको जिम्मेवारी दिएका व्यक्तिहरुले संगठनको हित विपरित कार्य गरेकाले कारबाही गर्दै ओलीलाई संयोजकमा चयन गरेको बताइएको छ ।

ओली नेपाल प्रेस स‌ंगठन बाजुराका केन्द्रिय सदस्य , नेपाल पत्रकार महासंघ बाजुराका पुर्व सचिव,रेडियो बाजुराका स्टेशन म्यानेजर, जिल्लाबाटै संचालन भईरहेको नजिक न्युज अनलाइनका प्रकाशकरसम्पादक र नागरिक दैनिक समाचारदाताका रुपमा कार्यरत छन् ।नेतृत्वको क्षमता र सबैलाई मिलाए लैजान सक्ने ओलीको स्वभाव रहेको छन् । अहिले सामाजिक संजालमा ओलीलाई आफन्त, शुभचिन्तक, सहकर्मीहरुले बधाई दिनेका ओइरो लागेको छ ।

Previous Post

जन्मदिनको अबसरमा ऎश्रर्य मा बि का तीन बिद्यार्थीलाई नगद हस्तान्तरण – बम बहादुर

Next Post

टोखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Next Post

टोखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal