Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

नेपाली काङ्ग्रेस को मुलिमा दोस्रो वडा सम्मेलन ४ दर्जन बढी नेता कार्यकर्ताहरु नेपाली काङ्ग्रेसमा प्रवेश

Public Dristi by Public Dristi
जनवरी 19, 2021
in राजनीति
29
0
23
SHARES
37
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

नेपाली काङ्ग्रेस कमलबजार नगरपालिका वडा नम्बर १ मुलिको दोस्रो वडा सम्मेलन भएको छ ।

वडा सभापति तेजबहादुर बिष्टको सभापतित्वमा भएको उक्त कार्यक्रमका नेपाल कम्युनिस्ट पाटी अछाम र राप्रपा परित्याग गरि ४ दर्जन बढी नेता कार्यकर्ताहरु नेपाली काङ्ग्रेसमा प्रवेश गरेकाछन।

नगर कमिटी सचिवालय सदस्य लोकेन्द्र नेपालीको नेतृत्वमा चार दर्जन बढी नेताकार्यकर्ता काङ्ग्रेसमा प्रवेश भएका हुन् ।

कम्युनिस्ट सरकारले गरेका गतिविधि बाट आजित भइ आफुहरु काङ्ग्रेसमा प्रवेश गरेको नवप्रवेशीहरुले बताए ।

सो कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस अछामका पुर्व पाटी सभापति एवं महासमिति सदस्य पुष्प बहादुर शाह रहनु भएको थियो । नव प्रवेशीहरुलाइ उहाँले काङ्ग्रेस पाटिमा स्वागत गर्नुभएको हो । सडक मिडिया 

Previous Post

बोल्नु भन्दा पनि तस्बिर ले देखाउछ- प्रदेश सभा सदस्य रावल – अछाम टुडे

Next Post

सिम कार्ड आफ्नै नाममा छैन ? आफ्नो नाममा ल्याउन यसो गर्नुहोस्

Next Post

सिम कार्ड आफ्नै नाममा छैन ? आफ्नो नाममा ल्याउन यसो गर्नुहोस्

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal