Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

बोल्नु भन्दा पनि तस्बिर ले देखाउछ- प्रदेश सभा सदस्य रावल – अछाम टुडे

Public Dristi by Public Dristi
जनवरी 19, 2021
in स्थानीय
162
0
126
SHARES
203
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछामः प्रगतिशील कृषक बचत तथा ऋण सहकारी संस्थाको आज एक कार्यक्रमका विच नयाँ भवनको उद्घाटन गरिएको छ ।संस्थाका अध्यक्ष वेदराज तिमिल्सैनाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा अछाम क्षेत्र नम्बर २ प्रदेश क बाट निर्वाचित सुदुपश्चिम प्रदेश सभा सदस्य माननिय अक्कल बहादुर रावल प्रमुख अतिथी रहनुभएको थियो ।

प्रमुख अतिथीको आसनबाट बोल्दै साँसद रावलले कुनैपनि नेतृत्वले बोल्नुभन्दा पनि विकास गरेर देखाउनु महानता भएको बताउनुभयो । साथै एक फरक प्रसंगमा उहाँले आफ्नो प्रदेशमा विद्यालय, स्वास्थ्य , सहकारी , शौचालय लगायतका ५० भन्दा बढी भवनहरु संसद विकास कोषबाट बनेको तर प्रगतिशील सहकारीले सोचेभन्दा पनि राम्रो काम गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

साथै उहाँले आगामी दिनमा पनि आफ्नो क्षेत्रमा विकास निर्माणका कार्यमा सहयोग गर्न प्रतिबद्ध रहेको समेत बताउनुभयो । कार्यक्रममा संविधान सभा सदस्य शरदसींह भण्डारी विशिष्ट अतिथी रहनुभएको थियो । विशिष्ट अतिथीको आसनबाट बोल्दै नेकपा केन्द्रिय सदस्य समेत रहेका भण्डारीले सहकारी भनेको प्रगतिशील सहकारीले कृषकको सानो वचतबाट व्यवसायी बन्नमा सहयोग पुर्‍याएकोमा संस्थाका सन्चालक समितीलाई धन्यबाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा संस्थाको प्रगतिप्रतिबेदन प्रस्तुत गर्दै संस्थाका व्यवस्थापक पुष्पराज तिमील्सैनाले २०६९ सुालमा सुरु गरिएको सहकारी हाल करीब ४०० जना शेयर सदस्य बनेको र सुदुरपश्चिम प्रदेश सरकारको संसद विकास कोषको रु।२० लाख ९५ हजारको लागतमा भवनको एकतला बनेको बताउनुभयो ।

कार्यक्रममा नेकपा पन्चदेवल विनायक नगर कमिटी सचिब गोरख बहादुर रावल, पन्चदेवल विनायक नगरपालिका स्वास्थ्य शाखा संयोजक लक्ष्मिकान्त बजगाँई,विद्या मन्दिर नमूना मा।वि।का शिक्षक हरी बहादुर रावल, जाल्पेश्वरी मा।वि।का प्रधानाध्यापक नवराज न्यौपाने , हातेमालो सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष शुन्सरा तिमील्सैना,संस्थाका लेखा समिती सदस्य चन्द्रप्रसाद ढकाल लगायतका अतिथीहरु रहनुभएको थियो ।

संस्थाका उपाध्यक्ष पदमराज देवकोटाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चालन संस्थाका सचिब द्धारीकाप्रसाद अधिकारीले गर्नुभएको थियो ।

Previous Post

मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी-अछाम टुडे

Next Post

नेपाली काङ्ग्रेस को मुलिमा दोस्रो वडा सम्मेलन ४ दर्जन बढी नेता कार्यकर्ताहरु नेपाली काङ्ग्रेसमा प्रवेश

Next Post

नेपाली काङ्ग्रेस को मुलिमा दोस्रो वडा सम्मेलन ४ दर्जन बढी नेता कार्यकर्ताहरु नेपाली काङ्ग्रेसमा प्रवेश

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal