Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी-अछाम टुडे

Public Dristi by Public Dristi
जनवरी 19, 2021
in सूचना प्रविधि
50
0
38
SHARES
62
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाडौं, ६ माघ । प्रतनिधिसिभा वघिटनपछ िघोषति मध्यावध िनर्विाचनका लाग िनेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरेको छ । सरकारले आगामी १७ र २७ वैशाखका लाग िनर्विाचनको मति ितय गरसिकेको अवस्थामा प्रहरीले करबि १ लाखको संख्यामा नबढ्ने गरी म्यादी प्रहरीका लाग िभर्ना खोल्ने तयारी गरेको हो । त्यसका लाग िप्रहरीले बजेटको मागसहतिको सुरक्षा योजनाको प्रारम्भकि खाका बनाइसकेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार मतदान केन्द्र र मतदान स्थलको सुरक्षाका लाग िआवश्यक पर्ने म्यादी प्रहरीको आवश्यक संख्या र त्यसका लाग िआवश्यक पर्ने बजेटको व्यवस्थापनसहति सुरक्षा योजनालगायतका प्रावधिकि वषियमा खाका बनाएको हो । सो वषियमा प्रहरी प्रधान कार्यालयले अर्थ मन्त्रालय र नर्विाचन आयोगसँग समेत आवश्यक समन्वयको काम गररिहेको छ ।

खाकाअनुसार आगामी नर्विाचनका लाग ि१ लाखको संख्यामा नबढ्ने गरी म्यादी प्रहरीमा भर्ना आह्वान गर्ने तयारी भएको हो । यसअघ ि२०७४ सालमा सम्पन्न प्रतनिधिसिभा तथा प्रदेशसभा नर्विाचनमा नेपाल प्रहरीले ९८ हजार २ सय ६८ जना म्यादी प्रहरी भर्ना गरएिको थयिो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वसन्त कुँवरले करबि १ लाखको संख्यामा म्यादी प्रहरीको भर्ना आह्वानको तयारी भइरहेको जानकारी दएि । उनका अनुसार फागुनको दोस्रो वा तेस्रो साता भर्ना आह्वान हुनेछ ।

ॅ९९ हजारमा केही संख्या बढ्ने गरी म्यादी प्रहरीको भर्ना खुलाउने गरी तयारी भएको छ । फागुन १५ देख ि२० सम्ममा सबै प्रावधिकि वषियमा टुंगो लगाएपछ िभर्ना आह्वान गर्ने तयारी हो,’ प्रहरी प्रवक्ता कुँवरले राजधानीसँग भने । उनले नर्विाचनको दुई महनिाअघसिम्म भर्ना आह्वान गर्दा पन ितालमि दएिर उनीहरूलाई नर्विाचनका लाग ितयार गर्न सकनिे वगितको अनुभवसमेत रहेको बताए ।

हरीले वगितका नर्विाचनमा म्यादीका लाग िभर्ना आह्वान गर्दा भुतपूर्व सेना, भूतपूर्व प्रहरी, सुरक्षा गार्डसहति अनुभव प्राप्त व्यक्तलिाई प्राथमकितामा राखेको थयिो । यस्तै साधारण लेखपढ गर्न जान्ने, शारीरकि रूपमा तन्दुरुस्त, कुनै दलको सदस्य नभएको र कुनै फौजदारी अभयिोग नलागेको १८ देख ि५४ वर्ष उमेरबीचका व्यक्तलिाई अघल्लिो नर्विाचनमा म्यादी प्रहरी बन्न योग्य मानएिको थयिो ।

प्रहरी प्रवक्ता कुँवरले म्यादी प्रहरीलाई प्रहरी जवानको बराबर तलब र रासन भत्ता उपलब्ध गराइने बताए । वगितको नर्विाचनमा भने म्यादी प्रहरीलाई एक जना बराबर मासकि १७ हजार २ सय ३० रुपैयाँ तलब नर्धिारण गरएिको थयिो । यसैगरी म्यादी प्रहरीलाई तलबबाहेक पोसाक र प्रहरी जवानकै बराबर रासन भत्तासमेत प्रदान गरएिको थयिो । प्रहरीले म्यादीमा भर्ना आह्वान गर्दा उनीहरूको कार्यावध ितोक्ने गरेको छ ।

प्रहरी प्रधान कार्यालयले केही दनिअघ िअतरिक्ति प्रहरी महानरिीक्षक ९एआईजी० वश्विराज पोखरेलको नेतृत्वमा ३७ सदस्यीय केन्द्रीय नर्विाचन तयारी तथा समन्वय समति िगठन गरेको थयिो । समतिमिा एआईजी पोखरेलको नेतृत्वमा प्रहरी नायब महानरिीक्षक ९डीआईजी० दविेश लोहनी र सुनलिकुमार श्रेष्ठसहति ३७ जना छन् । सोही समतिलिाई नै प्रहरी प्रधान कार्यालयले नर्विाचनसम्बन्धी सबै काम गर्ने अधकिार दएिको छ । यो समाचार आजको राजधानी दैनकिमा छ ।

Previous Post

कञ्चनपुरमा ट्रयाक्टर दुर्घटना हुँदा २१ जना घाइते

Next Post

बोल्नु भन्दा पनि तस्बिर ले देखाउछ- प्रदेश सभा सदस्य रावल – अछाम टुडे

Next Post

बोल्नु भन्दा पनि तस्बिर ले देखाउछ- प्रदेश सभा सदस्य रावल - अछाम टुडे

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal