Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

कञ्चनपुरमा ट्रयाक्टर दुर्घटना हुँदा २१ जना घाइते

Public Dristi by Public Dristi
जनवरी 17, 2021
in ग्लोबल
22
0
16
SHARES
26
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

कन्चनपुर – कञ्चनपुरमा ट्याक्टर दुर्घटना हुँदा २१ जना घाईते भएका छन । उत्तरायणी पर्व मनाउन गएका भक्तजनलाई बोकेको ट्याक्टर पुनर्वास नगरपालकिाको – २ को हुलाकी सडक खण्डमा दुर्घटना हुँदा २१ जना घाईते भएका हुन ।


शनबिार बेलुका भकुण्डाबाट उत्तरायणी पर्व मनाएर सीमरातर्फ आउँदै गर्दा ट्याक्टर दुर्घटनामा परी उनीहरु घाईते भएका हुन । से १ त ६५०६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा घाईते भएका २१ जना मद्ये ४ जनाको अवस्था गम्भरि रहेको जल्लिा प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ ।

गम्भरि घाईते ४ जनाको सेती प्रादेशकि अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक अमर थापाले बताएका छन । सुदूर खबर अनलाईन

Previous Post

उमेरमै जन्माउनोस् बच्चा, नत्र आउन सक्छ यस्तो समस्या-अछाम टुडे

Next Post

मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी-अछाम टुडे

Next Post

मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी-अछाम टुडे

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal