Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

सिम कार्ड आफ्नै नाममा छैन ? आफ्नो नाममा ल्याउन यसो गर्नुहोस्

Public Dristi by Public Dristi
जनवरी 20, 2021
in ग्लोबल
48
0
38
SHARES
61
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाण्डौ – नेपाल सरकारले परीक्षणका रूपमा प्रयोगमा ल्याएको नागरकि एप प्रयोगमा समस्या भएको धेरै गुनासो आएको छ ।

गुनासो आउनुको मुख्य कारण आफूले प्रयोग गररिहेको मोबाइल नम्बरलाई एपले सपोर्ट नगर्नु हो । नेपाल टेलकिमका धेरै ग्राहकको समि आफ्नै नाममा दर्ता भए पन िकेही ग्राहकले अरूको नाममा रहेको समि प्रयोग गररिहेकाले यस्तो समस्या आएको हो ।

कम्पनीका ग्राहकले *922# डायल गरेर आफूले प्रयोग गररिहेको समि कार्ड आफ्नो नाममा छरछैन र नामको हज्जिे सही छरछैन थाहा पाउन सक्छन् । समि कार्ड आफ्नो नाममा नरहेमा वविरण अद्यावधकि वा नामसारी गर्न तथा आफ्नो नामको हज्जिे सही नभएमा सच्याउनका लाग िनजकिको दूरसञ्चार कार्यालयमा सम्पर्क गर्नु पर्दछ ।

प्रपिेड समि कार्ड ग्राहक वविरण अद्यावधकि गर्न के गर्ने रु

अरूको नाममा रहेको प्रपिेड समि कार्ड लामो समयदेख िआफैले प्रयोग गररिहेको अवस्थामा आफ्नो सक्कल नागरकिताको प्रमाणपत्र, फोटोकपी र एक प्रत िफोटो लएिर नजकिैको दूरसञ्चार कार्यालयमा जानुपर्छ र कबुलयितनामाको फाराम भर िअद्यावधकि गर्न सकन्छि । साथै वगित ६ महनिाभत्रि समि कार्डबाट भएका केही कलहरू भेरफिाइ गर्नुपर्दछ ।

पोस्टपेड समिकार्ड ग्राहक वविरण अद्यावधकि तथा नामसारी गर्न के गर्ने रु

पोस्ट पेड समि कार्ड नामसारीका लाग िअहलिे समि कार्ड प्रयोग गररिहेको व्यक्त िर कम्पनीको अभलिेखमा भएको प्रयोगकर्ता दुवै व्यक्त िदूरसञ्चार कार्यालयमा उपस्थति िहुनुपर्दछ । अभलिेखमा समि कार्ड प्रयोगकर्ताको नाम भएको व्यक्त िउपस्थति हुन नसक्ने भएमा सम्बन्धति व्यक्तकिो नागरकिता प्रमाणपत्रको फोटोकपी र वारेसनामा आवश्यक पर्दछ ।

साथै समि कार्ड प्रयोग गररिहेको व्यक्तकिो नागरकिताको सक्कल प्रमाणपत्र, फोटोकपी र एक प्रत िफोटो आवश्यक पर्दछ । संस्थाको हकमा दुवै संस्थाको प्यान नम्बर तथा दर्ताको कागजात आवश्यक पर्दछ । यी कागजात लइि दूरसञ्चार कार्यालयमा उपस्थति भइ नयिमअनुसार नामसारी गर्न सकन्छि ।

दूरसञ्चार कार्यालयहरूबाट ग्राहकको वविरण अद्यावधकिरनामसारी गर्ने तथा नाम सच्याउने कार्य प्राथमकिताका साथ गर्ने तयारी भइरहेको हुनाले आगामी हप्तादेख िथप प्रभावकारी रूपमा सेवा ग्राहकहरूलाई उपलब्ध गराउने टेलकिमले जनाएको छ ।

Previous Post

नेपाली काङ्ग्रेस को मुलिमा दोस्रो वडा सम्मेलन ४ दर्जन बढी नेता कार्यकर्ताहरु नेपाली काङ्ग्रेसमा प्रवेश

Next Post

राज्यमन्त्रीसहितका ७ नयाँ मन्त्री थपिने चर्चा -सुदूरपश्चिममा

Next Post

राज्यमन्त्रीसहितका ७ नयाँ मन्त्री थपिने चर्चा -सुदूरपश्चिममा

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal