Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

मंगलसेन ९ को वलिगाउँमा उन्नत वायुपंखी चुलो बितरण

Public Dristi by Public Dristi
जनवरी 12, 2025
in विशेष
35
0
27
SHARES
43
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछाम जिल्लाको मंगलसेन नगरपालिका वडा नं ९ को वलि गाउँमा उन्नत चुलोको बजारीकरण परियोजना को वडा तहको तह २ कार्यक्रम सम्पन्न भएको छ।

मंगलसेन नगरपालिकाको समन्वय र लाईभ लिहुडस फण्डसको आर्थिक सहयोगमा प्राटिकल एक्सन र सामाजिक रुपान्तरण मानबिय सहायता संघ आस्था नेपालको साझेदारीमा अछाम जिल्लाको मंगलसेन नगरपालिका र बान्निगडी जयगड गाउँपालिका,चौरपाटी गाउँपालिका,मेल्लेख गाउँपालिका,ढकारी गाउँपालिका,पञ्चदेवल बिनायक नगरपालिका,कमलबजार नगरपालिका,तुर्माखाद गाउँपालिका उन्नत चुलोको बजारीकरण परियोजना का थुप्रै कार्यक्रम भएर चुलो बितरण भैरहेका छन ।

मंगलसेन नगरपालिका वडा नं ९,१० मा तह २ को कार्यक्रम भए सङ्गै उन्नत चुलो बितरण भएको छ ।

आज एक कार्यक्रम का बिच वलिगाउँको विभिन्न टोलमा आस्था नेपालका अध्यक्ष निर्मला स्वार रावल बाट चुलो बितरण गरेका छौँ ।

कम समय कम दाउँरा कम धुवाँ को मुख्य विशेषता रहेको उन्नत चुलो ग्रामीण भेगमा प्रभाबकारी हुन सक्ने सरोकार वालको बुजाई रहेको छ ।

चुलोको दक्षता, टिकाउपन, र इन्धन बचतका गुणस्तर सुनिश्चित गर्नु।परीक्षण र प्रमाणीकरण गरेर उत्पादनलाई भरपर्दो बनाउन। दुर्गम क्षेत्रका घरधुरी, निम्न आय भएका परिवार, र इन्धनको अभावमा गुजारा गरिरहेका समुदायलाई लक्षित गर्नु।सहरी क्षेत्रका वातावरणमैत्री प्रविधिमा रुचि राख्ने उपभोक्ता पनि सम्भावित ग्राहक हुनसक्ने गरि उक्त परियोजना अछाम जिल्लाको विभिन्न पालिकामा लागू गरिएको बताएको छ ।

चुलोको लागत उपभोक्ताको पहुँचमा हुने गरी निर्धारण गर्नु। सहुलियत ऋण योजना, किस्ताबन्दी वा अनुदानको व्यवस्था गर्नु।स्थानीय संचार माध्यमस् एफएम रेडियो, स्थानीय पत्रपत्रिका, र समुदायमा सन्देश पुर्‍याउने माध्यम प्रयोग गरि परियोजना संचालन रहेको छ ।

चुलोको प्रयोग, मर्मत, र फाइदाबारे उप-भोक्तालाई प्रशिक्षण दिनु बिक्रीपछिको सेवा उपलब्ध गराएर ग्राहक सन्तुष्टि सुनिश्चित गर्नु परियोजनाको लक्ष्य रहेको देखिन्छ ।

वातावरणीय सुधारका लागि सरकारी अनुदान वा कार्यक्रमको सहयोग लिनु उपभोक्ताबाट निरन्तर प्रतिक्रिया संकलन गरी उत्पादनमा आवश्यक सुधार गर्नुपर्ने जस्ता कार्यक्रम अहिले गरिरहेको परियोजना ले बताएका छन ।

चुलोको प्रयोग गरी प्रत्यक्ष प्रदर्शन गर्ने कार्यक्रमहरू आयोजना गरि उत्क कार्यक्रम गरिरहेको फिल्ड सहायक सागर देबकोटा ले बतायका छन।

यसरी योजना बनाएर र व्यवस्थित रूपमा कार्यान्वयन गर्दा उन्नत वायु पंखी चुलोको बजारिकरण प्रभावकारी र दिगो बन्न सक्ने सरोकारवाला ले बताएका छन ।

Previous Post

महिला छनोट टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

Next Post

सामाजिक विकाश कार्यलय अछाम द्रारा ब्याडमिन्टन खेलका सामग्री हस्तान्तरण-Public Dristi

Next Post

सामाजिक विकाश कार्यलय अछाम द्रारा ब्याडमिन्टन खेलका सामग्री हस्तान्तरण-Public Dristi

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal