Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

सामाजिक विकाश कार्यलय अछाम द्रारा ब्याडमिन्टन खेलका सामग्री हस्तान्तरण-Public Dristi

Public Dristi by Public Dristi
जनवरी 29, 2025
in विशेष
32
0
24
SHARES
39
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

सामाजिक बिकाश कार्यलय अछामको सहयोगमा ब्याडमिन्टन खेलको लागि ईलाका प्रहरी कार्यलय बिनायक लाई ब्याडमिन्टन खेलका सामग्री हस्तान्तरण गरेको छ ।

हस्तान्तरण कार्यक्रममा सामाजिक बिकाश कार्यलय अछामका प्रमुख डम्बर रावल पञ्चदेवल बिनायक नगरपालिका वडा नं २ का वडा अध्यक्ष कृपा बहादुर धामी वडा नं ६ का वडा अध्यक्ष कमल रावल नेपाली काङ्ग्रेस किसान महासंघ केन्द्रिय सदस्य टंक बहादुर धामी ईलाका प्रहरी कार्यलय बिनायकका प्रमुख पत्रकारको सहभागीता मा उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।

ईलाका प्रहरी कार्यलय लाई ब्याडमिन्टन खेलको लागि कप, र नेट जाली र ब्याडमिन्टन सेट समेत हस्तान्तरण गरेको हो।

ब्याडमिन्टन खेल विश्व प्रसिद्ध खेल मध्ये एक हो।यस खेल सिङ्गल र डबल गरी दुई दंगबाट खेलिन्छ।

व्यक्तिमा स्फूर्ति,लचकता,स्थिरता तथा सन्तुलनको विकास गर्न साथै शारीरिक तथा मानसिक स्वस्थ्यता का निम्ति यश ब्याडमिन्टन खेल खेलिन्छ।

यो खेलले गर्दा बिनायक बजार स्थित ब्यापारी कर्मचारी तथा सर्ब साधारण जनसमुदाय ले उक्त खेल खेल्न उपयोग हुन सक्ने सामाजिक बिकाश कार्यलयका प्रमुख डम्बर रावल ले बताउनु भएको छ।

Previous Post

मंगलसेन ९ को वलिगाउँमा उन्नत वायुपंखी चुलो बितरण

Next Post

काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट मा १४ जना घाइते-Public Dristi

Next Post

काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट मा १४ जना घाइते-Public Dristi

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal