Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

प्रधानमन्त्री ओलीलाई धनगढीले गरेको भव्य स्वागत, प्रचण्ड-नेपालको सातो गयो

Public Dristi by Public Dristi
जनवरी 9, 2021
in विचार
49
0
38
SHARES
62
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढी

प्रतिनिधिसभा विघटनपछि पहिलोपटक उपत्यका छाडेर सुदूरपश्चिम प्रदेशको धनगढी पुग्नु भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्यहा भव्य स्वागत भएको छ । राजधानीमा प्रधानमन्त्रीविरुद्ध जनता उतार्न नसकिरहेका बेला प्रधानमन्त्री ओलीको पक्षमा धनगढी ठुलो संख्यामा स्थानीयहरु आएका थिए ।

चुनावी सभामा विगतमा पनि यति मानिस उपस्थित भएको सायदै कम थियो होला । आयोजित आमसभालाई सम्बोधन गर्न दिउसो करिव पौने १२ बजेतिर प्रधानमन्त्री ओलीले धनगढी पुग्नु भएको थियो । उहालाई विमानस्थलदेखी आमसभा स्थलसम्म स्वागत गर्नेको ठुलो भिड थियो ।

आमसभालाई सम्बोधन गर्ने क्रममा उहाले निर्वाचन बैशाखमा हुने, प्रतिनिधिसभा विघटन संविधान सम्मत नै भएको बताउनु भएको थियो । नेकपा सम्धी, छोरी, ज्वाइँ, भतिजा, भाइ बुहारी र सालोवाला पार्टी नभएको प्रष्ट पार्दै यो सम्पूर्ण जनताको पार्टी भएको स्पष्ट पार्नुभयो । उहाले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई इंगित गर्दै यस्तो बताउनु भएको हो ।

‘उहाँहरुले ठूलाठूला कुरा गर्नु भएको छ। पार्टी उहाँहरुको अरे १ जसलाई छोरीको मतलब छ। जसलाई बुहारीको मतलब छ। जसलाई जनताको मतलब छैन। जसलाई आफन्तको मतलब छ। तिनको पार्टी हो कि तपाईंहरुको पार्टी हो यो रु यो पार्टी सम्धीवाला होइन’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यो पार्टी छोरी–बुहारीवाला पार्टी होइन। यो पार्टी भाइ भतिजावाला पार्टी होइन। यो पार्टी तपाईंहरुको पार्टी हो। देश बनाउने पार्टी हो। यो जनताको पार्टी हो । त्यसकारण उहाँहरुले निरर्थक गफ नगरे हुन्छ।’

Previous Post

केपी ओलीमा आफु महाराज भएको चेष्टा पलायो – युवा नेता पाण्डे

Next Post

सूर्य थापाले पूर्वप्रधानन्यायाधीशलाई गति छाडा भनेपछि

Next Post

सूर्य थापाले पूर्वप्रधानन्यायाधीशलाई गति छाडा भनेपछि

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal