Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

सूर्य थापाले पूर्वप्रधानन्यायाधीशलाई गति छाडा भनेपछि

Public Dristi by Public Dristi
जनवरी 9, 2021
in विचार
50
0
39
SHARES
63
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले चारजना पूर्वप्रधानन्यायाधीशले गति छाडेको बताएका छन् । थापाले अदालतमा विचाराधिन मुद्दाको विषयमा विज्ञप्ति निकालेर उनीहरूले गति छाडेको आरोप लगाएका छन् ।

संसद विघटन प्रधानमन्त्री ओलीको असंवैधानिक कदम भन्दै शुक्रबार चार पूर्वप्रधानन्यायाधीशले विज्ञप्ति सार्वजनिक गरेकोप्रति आपत्ति जनाउँदै थापाले यस्तो बताएका हुन् ।सामाजिक संजालमा लेख्दै थापाले स्वतन्त्र न्यायपालिकाको मर्यादा र सम्मान अभिवृद्धि गर्नका निम्ति अवकाशको जीवनमा यो काम गर्नु गतल भएको दाबी गर्दै यस्तो बताएका हुन् ।

थापाले फेसबुकमा लेखेका छन् ‘कमसेकम सम्मानित सर्वोच्च अदालतको नेतृत्व गरिसक्नुभएका महाशयहरूले यसरी गति नछाडिदिए मात्रै पनि स्वतन्त्र न्यायपालिकाको मर्यादा र सम्मान अभिवृद्धि गर्न अवकाशको जीवनमा समेत सकारात्मक योगदान गरेको ठहरिन्थ्यो होला।’

उनले रिटायर्ड प्रधानन्यायाधीशहरूले संवैधानिक इजलाशले गरिरहेको सुनुवाइलाई प्रभावित गर्न जारी गरेको संयुक्त वक्तव्य संवैधानिक प्रावधानका हिसाबले पूर्णतः गलत भएको उल्लेख गरेका छन् ।यो कामले अराजकता र भिडतन्त्रको पैरवीलाई प्रोत्साहन गर्ने उनको तर्क छ । यस्तो अभ्यास कतै नभएकोसमेत उनले दाबी गरेका छन् ।

Previous Post

प्रधानमन्त्री ओलीलाई धनगढीले गरेको भव्य स्वागत, प्रचण्ड-नेपालको सातो गयो

Next Post

नेपालमा पछिल्लो २४ घण्टामा ४८८ संक्रमित थपिए, १० जनाको मृत्यु

Next Post

नेपालमा पछिल्लो २४ घण्टामा ४८८ संक्रमित थपिए, १० जनाको मृत्यु

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal