Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

केपी ओलीमा आफु महाराज भएको चेष्टा पलायो – युवा नेता पाण्डे

Public Dristi by Public Dristi
जनवरी 9, 2021
in विचार
59
0
46
SHARES
74
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछाम : नेपाली कांग्रेसका यूवा नेता बद्री पाण्डेले केपी ओलीले आफुमा महाराज भएको चेष्टाका साथ देशदौडामा निस्किएको ओरोप लगाएका छन् । सुदूरपश्चिम भरी कुनै पनि कालो कपडा प्रयोग गर्न नपाईने ओलीको उर्दीले त्यसको संकेत गरेको नेता पाण्डेको भनाई छ ।

अछाम जिल्लाको बान्नीगढीमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रिय सदस्य पाण्डले केपी ओली नेतृत्वको सरकारले केही गर्न सक्छ की भन्ने सानो आशा थियो तर कुनै सिन्को समेत भाँच्न नसकेको आरोप उनको थियो ।नेता पाण्डले भने ‘लगभग दुई तिहाईको नजिक रहेको नेकपाको सरकारको स्थितर सरकार बन्यो यसले देशमा विकास सहितका केही काम गर्छ कि भन्ने झिनो आशा थियो तर काललाई बेल पाक्यो हर्ष न बिस्मात जस्तै भयो ।’

तर नेकपाको सरकार आएदेखि नै देशमा अस्थिरता सुरु भयो नेता पाण्डले भने ‘अछाम लगायत सुदूरपश्चिमका धेरै नागरिकहरु अहिले पनि बम्बैमा आफ्नो जिवन गुजारका लागि दिन चहार्दै छन् यो भन्दा ठुलो दुखको कुरा के हुन सक्छ् ।’देशको राष्ट्रपतिबाट संबिधानको रक्षा हुनुको साटो कुल्चने काम मात्रै भयो कांग्रेस नेता पाण्डले भने केपी ओली पनि निरंकुश प्रधानमन्त्री बनेको उनको आरोप थियो ।

बिरोध सभामा कांग्रेस अछामका सभापति भरत कुमार स्वार, पुर्व पार्टी सभापति मेघराज खड्का, महासमिति सदस्य बल बहादुर कुँवर, राजन कुँवर लगाएतले सम्बोधन गरेका थिए।प्रदेश सभा संयोजक डम्बर स्वारको सभापतित्वमा भएको कार्यक्रमको संचालन पूर्ण बिकले गरेका थिए।

Previous Post

पुस २५ गते शनिवार,राशिअनुसार प्रत्यकको राशिफल हेर्नुहोस -अछाम टुडे

Next Post

प्रधानमन्त्री ओलीलाई धनगढीले गरेको भव्य स्वागत, प्रचण्ड-नेपालको सातो गयो

Next Post

प्रधानमन्त्री ओलीलाई धनगढीले गरेको भव्य स्वागत, प्रचण्ड-नेपालको सातो गयो

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal