Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

मंगलसेन नगरपालिका र अछाम जेसिज द्धारा शौचालय सरसफाई ।

सागर देबकोटा by सागर देबकोटा
जनवरी 7, 2025
in साामााजिक
54
0
41
SHARES
66
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

मंगलसेन नगरपालिका र अछाम जेसिज द्धारा शौचालय सरसफाई ।
मंगलसेन नगरपालिकाको खुल्ला मंच अगाडी निर्माण गरिएको शौचालय सफा गरिएको छ ।

एक बर्ष अघि निर्माण गरिएको शौचालय सरसफाईमा ध्यान नदिएको भन्दै नगरपालिकाको आलोचना भएपछि सोमबार नगरपालिका र अछाम जेसिजको सहकार्यमा सरसफाई गरिएको हो ।

नगरपालिकाको आर्थिक बर्ष २०७९÷८० को ७ लाख ५० हजारको लगानीमा निर्माण गरिएको शौचालय निकै दुर्गन्धित भएको भन्दै जिल्लाका विभिन्न संचार माध्याम र सामाजिक संजालमा आलोचना भएपछी नगरपालिका, अछाम जेसीज र केही युवाहरुको सहभागितामा शौचालय सरसफाई गरिएको नगरपालिका वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख नरेश बहादुर कठायतले बताउनुभयो ।

कठायतका अनुसार अब शौचालय नियमित संचालनका लागि नगरपालिको तर्फबाट एकजना कर्मचारीको व्यवस्थापन गरिने बताउनुभयो ।

स्थानीय व्यपारीहरुले पनि शौचालय प्रयोग गर्ने तर सरसफाइका लागि कसैले पनि ध्यान नदिदा शौचालय दुर्गन्धित भएको सरोकारवालाको भनाई थियो । यस्ता सार्वजनिक शौचालयको कुनै व्यक्ति वा संस्थाले जिम्मेवारी नलिदा सम्म यस्तै अवस्था रहने भन्दै अब नगरपालिकाले एकजना कर्मचारी राखेर शौचालय नियमित संचालन गर्नुपर्ने अछाम जेसीजका अध्यक्ष फलेन्द्र प्रसाद उपाध्याको भनाई छ ।

नागरिकहरु पनि सभ्य बन्नुपर्नेमा जोड दिदै अध्यक्ष उपाध्यायले यस्ता कार्यमा सबैले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ ।

सरसरफाइ कार्यमा वडा न ४ का अध्यक्ष नाम सिंह धामी,नगरपालिका लेखा अधिकृत विष्णु प्रसाद उपाध्याय, स्वास्थ्य शाखा प्रमुख भुमीनन्द ढुंगाना, मंगलसेन बहुप्राविधिक शिक्षालयका प्रमुख तिर्थराज आचार्य, अछाम जेसीजका अध्यक्ष फलेन्द्र प्रसाद उपाध्याय, कार्यकारी उपाध्यक्ष जीतमान बोहरा, मंगलसेन नगरपालिका एमआइएस अपरेटर एकेन्द्र बोगटी लगायत स्थानीय युवाहरुको सहभागिता रहेको थियो ।

Previous Post

मंगलसेन ४ द्धारा समुदायमा स्वास्थ्य जाँच कार्यक्रम संचालन ।

Next Post

प्रहरी चौकी ढुङ्गाचाल्लाको प्रहरी नायब उपरीक्षक चन्द द्वारा उद्घाटन

Next Post

प्रहरी चौकी ढुङ्गाचाल्लाको प्रहरी नायब उपरीक्षक चन्द द्वारा उद्घाटन

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal