Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

प्रहरी चौकी ढुङ्गाचाल्लाको प्रहरी नायब उपरीक्षक चन्द द्वारा उद्घाटन

Public Dristi by Public Dristi
जनवरी 7, 2025
in विशेष
8
0
6
SHARES
9
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

हिक्मत बहादुर नेपाली
अछाम, पौष २३ ।

अछामको ढकारी गाउँपालिका वडा नं ६ ढुङ्गाचाल्लामा नवनिर्मित प्रहरी चौकीको भवन उद्घाटन गरिएको छ ।

भवन परिसरमा आज एक कार्यक्रमका सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक गणेश चन्दले उद्घाटन गर्नुभयो ।


चन्दले भवन उद्घाटन कार्यक्रको प्रमुख अतिथिको आशन बाट बोल्दै ढुङ्गाचाल्ला जस्तो विकट वस्तीमा सुविधा सम्पन्न भवन निर्माण भएकोले प्रहरीलाई सेवा प्रवाहमा सहजता प्रदान गर्ने बताउनु भयो । समाजमा शान्ति सुरक्षा कायम गर्न सुविधा सम्पन्न भौतिक पुर्वाधारले प्रहरी लाई थप उत्साह थप्ने उहाँको भनाइ छ ।


भवन उद्घाटन कार्यक्रम प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारी , ढकारी गाउपालिकाका प्रमुख प्रकाश बहादुर साउद, विभिन्न स्थानीय तहका जनप्रतिनिधि, स्थानीय नागरिक पत्रकार लगायतको उपस्थिति रहेको थियोे ।


कार्यक्रमको सञ्चालन ईलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक हर्ष बहादुर चन्दले गर्नु भएको थियोे ।

Previous Post

मंगलसेन नगरपालिका र अछाम जेसिज द्धारा शौचालय सरसफाई ।

Next Post

अछामको विभिन्न भु-भागमा कुईरोले ढकमक्क भएको दृश्य ।

Next Post

अछामको विभिन्न भु-भागमा कुईरोले ढकमक्क भएको दृश्य ।

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal