Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

मंगलसेन ४ द्धारा समुदायमा स्वास्थ्य जाँच कार्यक्रम संचालन ।

सागर देबकोटा by सागर देबकोटा
जनवरी 6, 2025
in विशेष
18
0
13
SHARES
21
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

मंगलसेन नगरपालिका वडा न ४ द्धारा समुदायमा स्वास्थ्य जाँच कार्यक्रम संचालन । मंगलसेन नगरपालिका वडा न ४ ले समुदायमा स्वास्थ्य जाँच कार्यक्रम संचालन गरेको छ ।

वडाका नागरिकहरुलाई घरदैलोमै गएर सेवा दिने उदेश्यले कार्यक्रम संचालन गरिएको हो । पछिल्लो समयमा नसर्ने रोगका वीरामीहरु बढ्न थालेपछि आफ्नो वडाका नागरिकहरुको स्वास्थ्य अवस्थामा बारेमा जाचबुझ गर्ने हेतुका साथ यो स्वास्थ्य जाँच कार्यक्रम संचालन गरिएको वडा अध्यक्ष नाम सिंह धामीले बताउनुभयो ।

जस अन्तरगत आईतबार पहिलो दिन वडाको ढल्ले टोलमा ३० बर्ष माथिका ५६ जनाको स्वास्थ्य जाच गरिएको छ । त्यी मध्य ७ जना उच्च रक्तचाप, २ जना मधुमेहका विरामी र दुईजना मधुमेहका संस्कापद विरामीलाई थप उपचारका लागि जिल्ला अस्पताल जान आवश्यक परामर्श दिईएको स्वास्थ्यचौकी ईन्चार्ज अर्जुन बोहरा बताउनुभयो । ईन्चार्ज बोहराका अनुसार क्षयरोगका संकास्पद विरामीको खकार संकलन गरि त्रिशुली प्लस संस्था मार्फत जाचका लागि सुविधायुक्त अस्पतालमा पठाईएको छ ।

आफ्नै घर आगनमा स्वास्थ्य सेवा पाएपछि स्थानीय नागरिकहरु निकै खुसी भएका छन ।

स्वास्थ्य जाँच कार्यक्रममा वडा अध्यक्ष नाम सिंह धामी, स्वास्थ्यचौकी ईन्चार्ज अर्जुन बोहरा सहित स्वास्थ्यकर्मी र कर्मचारीको सहभागिता रहेको थियो । सोमबार नागातोलामा स्वास्थ्य जाच कार्यक्रम संचालन गरिएको छ । उक्त टोलमा पनि धेरै सेवाग्राहीहरुले सेवा लिएका थिए ।

Previous Post

कालागाउमा विद्यार्थीहरुका लागि सचेतनामुलक कार्यक्रम

Next Post

मंगलसेन नगरपालिका र अछाम जेसिज द्धारा शौचालय सरसफाई ।

Next Post

मंगलसेन नगरपालिका र अछाम जेसिज द्धारा शौचालय सरसफाई ।

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal