Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

कालागाउमा विद्यार्थीहरुका लागि सचेतनामुलक कार्यक्रम

सागर देबकोटा by सागर देबकोटा
जनवरी 5, 2025
in साामााजिक
33
0
25
SHARES
41
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

बिधालय तथा क्याम्पसका विद्यार्थीहरुका लागि सचेतनामुलक कार्यक्रम मङ्गलसेन १४ कालागाउमा सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय अछामको आयाेजनामा कार्यक्रम भएको हाे ।

बाल अधिकार संरक्षण कार्यक्रम अन्तरगत लागू पदार्थ दुर्व्यसन बिरुद्ध तथा मानसिक स्वास्थ्य प्रवर्द्धन एवं आत्महत्या निरुत्साहन सम्वन्धि सचेतना प्रदान गर्ने उदेश्यले कार्यक्रम गरिएको हाे ।

सामाजिक विकास कार्यालय अछामका कार्यालय प्रमुख डम्बर बहादुर रावलकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सन्तोष विक रहनुभएकाे थियाे । कार्यक्रममा विशिष्ठ अतिथिमा कैलाश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ईश्वर सोडारी र वडानम्वर १४ का अध्यक्ष शिव बहादुर साेडारी रहनुभएकाे थियाे ।

अन्य अतिथिमा जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक जय पार्की, अन्नपूर्ण माविका प्रधानाध्यापक पूर्ण प्रसाद भण्डारी लगायतका अतिथि रहनुभएकाे थियो ।

कार्यक्रममा मानसिक स्वास्थ्य, लागू पदार्थ दुर्व्यसनी न्यूनिकरण र आत्महत्या निरुत्साहन सम्बन्धी प्रशिक्षण गरिएको थियाे ।

कैलाश बहुमुखी क्याम्पस र अन्नपूर्ण माविका गरि करिब १०० जना विद्यार्थीहरुकाे सहभागीता रहेको कार्यक्रम सञ्चालक जिल्ला प्रशासन कार्यालय अछामका खरिदार करनराज जोशीले गर्नुभएको थियो ।

Previous Post

जुपुका समाजसेवी कडायतले गरे  विद्यार्थिहरुलाई न्यानो लुगा वितरण ।

Next Post

मंगलसेन ४ द्धारा समुदायमा स्वास्थ्य जाँच कार्यक्रम संचालन ।

Next Post

मंगलसेन ४ द्धारा समुदायमा स्वास्थ्य जाँच कार्यक्रम संचालन ।

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal