Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु

Public Dristi by Public Dristi
जनवरी 7, 2021
in स्थानीय
135
0
105
SHARES
169
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714



अछाम: जिल्लामा भिरबाट लेडेर एक महिलाको ज्यान गएको छ।

जिल्लाको कमलबजार नगरपालिका वडा न. ५ कुईका स्थित डाडा भन्ने ठाउँमा बसोबास गर्दै आएका रण टमट्टा कि धर्मपत्नी ४८ वर्षीय बिशु टमट्टाको आज दिउँसो साढे एक बजेतिर ज्यान गएको हो।

गोरुलाइ घाँस काट्न भनेर घर नजिकैको माटिखाने भन्ने ठाउँमा घाँस काट्न गएको बेला सो भिरबाट लडेर करिब २०० मिटर तल परेपछि घाइते भएकी टमट्टाको प्राथमिक उपचार गरेर जिल्ला अस्पताल मंगलसेन लिने निर्णय गर्दै गर्दा घरमा पुर्याएपछी ज्यान गएको मृतकका छोरा एकेन्द्र टमट्टाले जानकारी दिनुभयो।

Previous Post

बलात्कारको आरोप लागेका नेकपा सुदूरपश्चिमका सचेतकले सफाइ पाएको ‘झुठो’ प्रचार

Next Post

अछाममा अज्ञात रोगका कारण कुखुरा मर्दै,उपचार गर्ने निकाय बेखबर

Next Post

अछाममा अज्ञात रोगका कारण कुखुरा मर्दै,उपचार गर्ने निकाय बेखबर

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal