Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

अछाममा अज्ञात रोगका कारण कुखुरा मर्दै,उपचार गर्ने निकाय बेखबर

Public Dristi by Public Dristi
जनवरी 7, 2021
in स्थानीय
56
0
43
SHARES
69
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

टेक बहादुर थापा,पौष २३,अछाम –अज्ञात रोगका कारण अछाम जिल्लामा पछिल्लो समयमा धमाधम कुखुरा मर्न थालेका छन । एकपछि अर्कोगरि कुखुराहरु मर्न थालेका हुन । जिल्लाका विभिन्न ठाउमा ब्यवसायीक रुपमा कुखुरा पालन गरिरहेका किसानहरु यसरी कुखुरा मर्न थालेपछि निकै चिन्तीत बनेका छन ।

निकै दुख्ख गरेर पालेका कुखुराहरु मरेपछि आफ्नो दैनिकी चलाउन समेत समस्या भएको मंगलसेन नगरपालिका वाड न ६ का किसान पुस्पराज भण्डारीले गुनासो गर्नुभएको छ । नन्दादिप लोकल कर्षि कुखुराम फर्मको नामाकरण बाट ब्यवसाय गरिरहनु भएका भण्डारीका एकैदिन २ सय ८५ वटा कुखुरा मरेका छन । विभिन्न ठाउबाट संकलन गरेर ल्याएका कुखुराहरु एकैरात मर्दा आफुलाई निकै चिन्तीत बनाएको भण्डारीले दुखेसो गर्नुभएको छ ।

यता ठुलासैनमा होटेल ब्यवासय गर्दै आएका नरेन्द्र भण्डारीका पनि १८ वटा लोकल कुखुरा मरेका छन । गाउँमा गएर संकल गरेर ल्याएका ठुलठुला लोकल कुखुराहरु एकैरातमा सखाप भएपछि आफुलाई निकै ठुलो नोक्सान भएको भण्डारीले रेडियो गाउँघरलाई बताउनुभयो ।

उता पंञ्चदेवल बिनायक नगरपालिकाका भिम बहादुर नेपालीका पनि ४८ वटा लोकल कुखुरा एकैपटक मरेका छन । आफुले पालेका ४८ ओटा कुखुरा मरेको नेपालीले जानकारी गराउनु भएको छ । जिल्लाका अन्य ठाउमा पनि कुखुराहरु मर्न थालेका छन । दिनहुँ आफ्ना कुखुरा मर्न थालेपनि सम्बन्धीत निकायले चाँसो नदेखाएको उनको गुनासो छ ।

यता जिल्ला पसुसेवा कार्यालय अछामले भने विरामी कुखुराको मासु नखान अनुरोध गरेको छ । मरेका कुखुरा खाल्डो खनेर गाड्न समत कृषकलाई अनुरोध गर्नुभएको छ । कुखुरा के कती कारणले मरे पत्ता लगाउन नमुना परिक्षणको लागि धनगढी पठाईएको जिल्ला पसुसेवा कार्यालय अछामले जानकारी दिएको छ ।

Previous Post

अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु

Next Post

न्युज २४ टेलिभिजनबाट बाहिरिए रवि लामिछाने

Next Post

न्युज २४ टेलिभिजनबाट बाहिरिए रवि लामिछाने

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal