Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

भिजिट भिसामा एक पुरुषलाई दुबई लगेर बेच्न खोज्ने एक जना पक्राउ

Public Dristi by Public Dristi
जनवरी 5, 2021
in समाज
42
0
33
SHARES
53
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाण्डौ – एक पुरुषलाई दुबई लगेर बेचबिखन गर्न खोजेको आरोपमा प्रहरीले काठमाण्डौबाट एक जनालाई पक्राउ गरेको छ ।

३५ वर्षीय एक पुरुषलाई भिजिट भिसामा दुबई लगेर बेच्न खोज्ने काठमाण्डौको चाबहिल बस्ने महोत्तरी खयरमारा घर भएका जितबहादुर भुजेललाई प्रहरीले पक्राउ गरेको हो ।

घरायसी कामको लागि दुबई लैजाने भन्दै ललाइफकाइ राहदानी बनाउन लगाएर २०७३ वैशाख २७ गते एक जना अपरिचित व्यक्तिको साथमा त्रिभुवन विमानस्थलभित्र पठाएकोमा राहदानी जाँच गर्ने क्रममा ती पुरुषलाई घरायसी काममा नभइ झुक्याएर दुबईमा बेचबिखन गर्न लागेको खुल्न आएको थियो ।

पक्राउ परेका मङ्गले भनिले भुजेललाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

Previous Post

प्रदेशसभा पनि भंग गरिदिने ओली समूहको तयारी-अछाम टुडे

Next Post

२०७७ पुस २३ गते, बिहीवारको राशिअनुसार प्रत्यकको भाग्यफल हेर्नुहोस-अछाम टुडे

Next Post

२०७७ पुस २३ गते, बिहीवारको राशिअनुसार प्रत्यकको भाग्यफल हेर्नुहोस-अछाम टुडे

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal