Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

मेल्लेख–६, षोडषादेवी पूर्ण बालमैत्री वडा घोषणा

सागर देबकोटा by सागर देबकोटा
मे 25, 2025
in साामााजिक
35
0
27
SHARES
44
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछाम, जेष्ठ ११– अछाम जिल्लाको मेल्लेख गाउँपालिका–६ स्थित षोडषादेवी वडालाई पूर्ण बालमैत्री स्थानीय शासन (Child Friendly Local Governance – CFLG) युक्त वडा घोषणा गरिएको छ। बाल अधिकार र बालमैत्री सेवा प्रवाहमा उल्लेखनीय प्रगति गर्दै ५१ वटा तहगत सूचकहरू पूरा गरी यो वडा CFLG घोषणा गरिएको हो।

यो मेल्लेख गाउँपालिकाको तेस्रो तथा अछाम जिल्लाको चौथो CFLG वडा हो। वडालाई बालमैत्री घोषणा गर्न बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ र कार्यविधि, २०७९ मा उल्लेखित सबै मापदण्डहरू पुरा गरिएको जनाइएको छ।

शनिबार आयोजित घोषणा समारोहमा प्रमुख अतिथि नेपाल सरकारका पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय शेरबहादुर कुँवर थिए। कार्यक्रममा मेल्लेख गाउँपालिका अध्यक्ष, सबै वडाध्यक्षहरू, साफेबगर नगरपालिकाका मेयर कुलबहादुर कुँवर, विभिन्न सरोकारवालाहरू तथा बालबालिकाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

घोषणालाई सफल बनाउन वर्ल्ड भिजन इन्टरनेशनल नेपाल, आस्था नेपाल को आर्थिक तथा प्राविधिक सहयोग पुर्‍याएका थिए।

समारोहमा बालबालिकाको सहभागिता, साँस्कृतिक कार्यक्रमहरू तथा बाल अधिकार सम्बन्धी सन्देशहरू प्रस्तुत गरिएको थियो।

बाल अधिकार प्रवर्द्धनमा मेल्लेख–६ ले देखाएको सक्रियता र प्रतिबद्धता अन्य वडाहरूका लागि प्रेरणादायी बन्ने अपेक्षा गरिएको छ।


Previous Post

पञ्चदेवल विनायकमा पालिका स्तरीय बाल भेला सम्पन्न, बालबालिकाबाट १५ लाखको योजना प्रस्ताव

Next Post

चौरपाटीको शान्ति देवी माविमा आत्महत्या र लागू औषध दुर्व्यसन नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

Next Post

चौरपाटीको शान्ति देवी माविमा आत्महत्या र लागू औषध दुर्व्यसन नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal