Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

अछाम बहुमुखी क्याम्पसमा स्ववियु सभापति पदमा उम्मेदवारी घोषणा

Public Dristi by Public Dristi
मार्च 14, 2025
in शिक्षा
170
0
132
SHARES
213
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछाम, चैत्र ५ – अछाम बहुमुखी क्याम्पसमा यही २०८१ साल चैत्र ५ गते सम्पन्न हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघका तर्फबाट गणेश अधिकारीको सभापति पदको लागि उम्मेदवारी घोषणा भएको छ।

सभापति पदका उम्मेदवारले आफ्नो उम्मेदवारी घोषणा गर्दै कुल देवी श्री जालपा देवी भगवती, कुल देवता श्री मष्टाबण्डाली देवता र राष्ट्र देव पशुपतिनाथको कृपा एवम् सम्पूर्ण विद्यार्थी दाजुभाइ-दिदीबहिनीहरूको साथबाट सफलता प्राप्त गर्ने दृढ संकल्प व्यक्त गरेका छन्।

गणेश अधिकारी एक विपन्न परिवारमा जन्मिएका, अछामको विकट गाउँबाट आएका र सरकारी विद्यालयमा अध्ययन गरेका विद्यार्थी हुन्। नेविसंघ अछाम क्याम्पसको +2 इकाई सभापति हुँदै क्याम्पस इकाई सभापति भइसकेका उनी विकट क्षेत्रका विद्यार्थीहरूका लागि प्रेरणाको पात्र बन्न सफल भएका छन्।

स्ववियु निर्वाचनका लागि मुख्य एजेन्डा

स्ववियु निर्वाचन २०८१ मा उम्मेदवारले विद्यार्थीको हक, अधिकार, सुविधाको सुनिश्चितता र क्याम्पसको शैक्षिक सुधारलाई प्रमुख प्राथमिकता बनाएका छन्।

उनका मुख्य एजेन्डा निम्नानुसार छन्:

विद्यार्थीहरूको लागि यातायातमा ४५% छुटको पहल।
उचित छात्रावासको व्यवस्था।


गरिब, विपन्न, अशक्त तथा उत्कृष्ट विद्यार्थीहरूका लागि छात्रवृत्ति।


शैक्षिक वातावरण सुधारका लागि प्रत्येक महिनाको अन्तिम शुक्रबार सामूहिक छलफल।


विद्यार्थी अधिकार र पूर्वाधार विकासमा विशेष पहल।
विद्यार्थी रोजगारी र करियर अवसरको प्रवर्द्धन।


पारदर्शी, उत्तरदायी र सक्षम विद्यार्थी नेतृत्वको स्थापना।
पढ्दै कमाउँदै कार्यक्रमको कार्यान्वयन।


नैतिक शिक्षा र आधुनिक शिक्षाको समायोजन।

उम्मेदवारले सम्पूर्ण विद्यार्थीहरूलाई आग्रह गर्दै व्यक्तिगत वा संगठनात्मक हिसाबले भन्दा असल र सक्षम नेतृत्वलाई मतदान गर्न अनुरोध गरेका छन्।

स्ववियु निर्वाचन २०८१ को तयारी तिव्र गतिमा अघि बढिरहेको छ, जसमा विद्यार्थीहरूको ठूलो सहभागिता रहने अपेक्षा गरिएको छ।

Previous Post

बालविवाह न्यूनिकरण तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न

Next Post

स्ववियु चुनावमा दीपक देवकोटा प्रत्यक्ष सदस्य पदका उम्मेदवार

Next Post

स्ववियु चुनावमा दीपक देवकोटा प्रत्यक्ष सदस्य पदका उम्मेदवार

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal