Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

बालविवाह न्यूनिकरण तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न

Public Dristi by Public Dristi
मार्च 12, 2025
in शिक्षा
55
0
43
SHARES
69
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

“हुन देऊ विष वर्ष पुरा, नगर विहेका कुरा” भन्ने सन्देशसहित बालविवाह विरुद्धको अभियान चलाउँदै श्री जैसरा देवी स्मृति युवा क्लब को आर्थिक सहयोगमा श्री मेनका मा.वि. र कामेश्वरी मा.वि. का विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण तथा SEE परीक्षाको शुभकामना दिँदै विदाई कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका क्रममा ५३ जना विद्यार्थीहरूलाई ज्यामिती बक्स, डप्टी, सिसाकलम, साथै १०६ वटा डटपेन वितरण गरिएको थियो।

समाज विकासमा क्लबको भूमिका

समाजमा आर्थिक र सामाजिक विकासका पूर्वाधारहरू अपूर्ण रहेका कारण आमजनजीवनमा परिवर्तन आउन सकेको छैन। यस अवस्थामा युवाहरू नयाँ सोचसहित संगठित भई सामाजिक जागरण ल्याउने, परम्परागत ज्ञान तथा सीपलाई आधुनिकिकरण गर्दै शिक्षा, स्वास्थ्य, कृषि, वातावरण, रोजगारी, खेलकुद जस्ता क्षेत्रको विकासमा योगदान पुर्याउने लक्ष्य क्लबले लिएको छ।

क्लबका अध्यक्षका अनुसार, शोषण, उत्पीडन, असमानता तथा समाजमा व्याप्त विकृतिहरू हटाउँदै, लोकतन्त्र, सुशासन तथा सामाजिक न्यायको प्रवर्द्धन गर्दै राष्ट्रिय एकता कायम गर्न क्लबले निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, भविष्यमा अग्रजहरूको सुझाव र साथ लिएर थप प्रभावकारी कार्यक्रम अघि बढाइने बताइएको छ।

Previous Post

अछाममा माटो खन्ने क्रममा ढिस्को खस्दा जेठानी-देउरानीको मृत्यु

Next Post

अछाम बहुमुखी क्याम्पसमा स्ववियु सभापति पदमा उम्मेदवारी घोषणा

Next Post

अछाम बहुमुखी क्याम्पसमा स्ववियु सभापति पदमा उम्मेदवारी घोषणा

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal