Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

स्ववियु चुनावमा दीपक देवकोटा प्रत्यक्ष सदस्य पदका उम्मेदवार

Public Dristi by Public Dristi
मार्च 14, 2025
in विशेष
48
0
37
SHARES
60
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

पाटन, ललितपुर – आउँदो चैत्र ५ गते सम्पन्न हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा पाटन संयुक्त क्याम्पसबाट अनेरास्ववियु तर्फबाट दीपक देवकोटा प्रत्यक्ष सदस्य पदका लागि उम्मेदवार बन्नुभएको छ।

BBS चौथो वर्षमा अध्ययनरत देवकोटाले क्याम्पसलाई गुणस्तरीय, आधुनिक, र विद्यार्थीमुखी बनाउने अठोटसहित आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। उहाँले विद्यार्थीहरूको हितलाई केन्द्रमा राख्दै पारदर्शी, उत्तरदायी, र प्रभावकारी विद्यार्थी नेतृत्व आवश्यक रहेको बताउनुभयो।

उहाँले सम्पूर्ण विद्यार्थी समुदायलाई आफ्नो प्यानललाई विजयी बनाउन मताधिकार प्रयोग गर्न आग्रह गर्दै भन्नुभयो, “हामी सबै मिलेर शिक्षालाई गुणस्तरीय, पारदर्शी, र विद्यार्थीमुखी बनाउन सक्छौँ। तपाईंहरूको साथ, समर्थन, र विश्वास आवश्यक छ।”

स्ववियु निर्वाचनमा सहभागिता जनाई योग्य उम्मेदवारलाई मतदान गर्न विद्यार्थीहरूलाई आग्रह गर्दै उहाँले सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभएको छ।

Previous Post

अछाम बहुमुखी क्याम्पसमा स्ववियु सभापति पदमा उम्मेदवारी घोषणा

Next Post

महेन्द्रनगरमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सम्पन्न

Next Post

महेन्द्रनगरमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सम्पन्न

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal