Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

अझै कसलाई थाह छैन र तिम्रो मुख्य पीर के हो

Public Dristi by Public Dristi
फेब्रुअरी 27, 2025
in कला, विशेष
52
0
40
SHARES
65
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

नरेश न्यौपाने “अल्पविराम” को मार्मिक गजल

उद्देश्य नै अर्कै हो कि सोझ्याएको तीर के हो ?
अझै कसलाई थाह छैन र तिम्रो मुख्य पीर के हो ?

अनन्त छ यात्रा लामो जम्काभेटमा जुर्नु नै छ
पत्तो दिउँला त्यति खेरै यथार्थमा भीर के हो ?

मौका जुर्यो विगत बिर्स्यौ अब भन्नु केही रहेन
बेला आउला बताइदेला दीर्घकाल र चीर के हो ?

जति गर्छौ निन्दै निन्दा गर तिम्लाई छुटै छुट छ
हेर्दै जाउ भविष्यलाई धैर्यता र धीर के हो ?

Previous Post

राजाराम अंकलको सफलताको कथा ग्रामीण भेगको टिनमुनि खुलेको चेतना होटल

Next Post

जन्मदिनमा पत्रकार भण्डारीद्वारा आर्थिक सहयोग सहित शैक्षिक सामाग्री बितरण

Next Post

जन्मदिनमा पत्रकार भण्डारीद्वारा आर्थिक सहयोग सहित शैक्षिक सामाग्री बितरण

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal