Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

जन्मदिनमा पत्रकार भण्डारीद्वारा आर्थिक सहयोग सहित शैक्षिक सामाग्री बितरण

Public Dristi by Public Dristi
फेब्रुअरी 28, 2025
in समाज
42
0
32
SHARES
52
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछाम-पछिल्लो समय प्रायले आफनो जन्मदिनलाई तडक भडक रुपमा मनाउने फजुल खर्च गर्ने समेत गरेको पाईन्छ।

तर अछामको मंगलसेन नगरपालिका वडा नम्बर ६ ठुलासैन निवासी सुशील भण्डारीले आफ्नो जन्मदिनको अवसरमा आफुले अध्ययन गरेको मालिका आधारभुत विधालय ठुलासैनमा आफैले स्थापना गरेको शैक्षिक अक्षकोषमा आर्थिक सहयोग गरेकाछन । आफ्नो जन्मोत्सवका अवसरमा उनले २०७८ फागुन १५ गते “सुशील शैक्षिक नामक अक्षयकोष” स्थापना गरेका थिए ।

नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य ,सडक मिडिया राष्ट्रिय दैनिकका प्रकाशक समेत रहेका भण्डारीले मंगलबार परेको जन्मदिनमा २८ हजार रुपैंया अक्षयकोषमा सहयोग गरेका हुन् ।

बिद्यालयमा पढ्ने गरीव तथा जेहेन्दार बिद्यार्थीको पठनपाठनमा सहजता होस भन्ने उद्देश्यले सुशील अक्षयकोष स्थापना गरेको अक्षयकोषकर्ता भण्डारीले बताए । आगामी दिनमा सो कोषलाई बढाउँदै लाने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन् । भण्डारीले आफुले स्थापना गरेको अक्षयकोषमा ४ वर्षको अवधिमा १ लाख बढी जम्मा गरेकाछन ।

जन्मदिनमा फजुल खर्च गर्नुभन्दा परोपकारी कार्य गरौं भन्ने हेतुले जेहेन्दार र विपन्न विद्यार्थीलाई लक्षित गरि आफुले शैक्षिक अक्षयकोष स्थापना गरेको भण्डारीको भनाई छ ।

जन्मदिनमा फजुल खर्च गर्नुभन्दा परोपकारी कार्य गरौं भन्ने हेतुले जेहेन्दार र विपन्न विद्यार्थीलाई लक्षित गरि आफुले शैक्षिक अक्षयकोष स्थापना गरेको भण्डारीको भनाई छ ।

रकम सानो भएपनि यसको महत्व ठुलो रहेको र शैक्षिक जगतमा थोरै भएपनि सहयोग पुग्ने उनले उल्लेख गरे । कार्यक्रममा गरिब ,बिपन्न तथा जेहेन्दार १५ जना बिद्यार्थी हरुलाइ शैक्षिक सामाग्री र बिधालय पोशाक बितरण गरिएको थियो ।

विद्यालय ब्याबस्थापन समिति अध्यक्ष भुमिराज भण्डारीको अध्यक्षतामा भएको अक्षयकोषमा आर्थिक सहयोग सहित शैक्षिक सामाग्री बितरण कार्यक्रममा प्रमुख अतिथिको आशन बाट बोल्दै सुदुरपश्चिम प्रदेश सभा सदस्य मानबहादुर रावलले आफ्नो शुभ कामको दिनमा सामाजिक कार्य गरेकोमा भण्डारीलाई धन्यवाद ब्यक्त गरे । आगामी दिनमा समेत सामाजिक अभियानमा निरन्तर अघि बढन आग्रह गरे ।

गुणस्तरीय शिक्षाको मापन समाजका सद्स्यहरूको मानवता, समाजको हितमा हुने उसको व्यवहारले निर्धारण गर्ने बताए । गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको बताए । एक फरक प्रसङ्गमा बोल्दै रावलले बिधालयमा भौतिक संरचनाको अभाव भएकोले त्यसको लागी आफुले पहल कदमी चाल्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अतिथि अछाम बहुमुखी क्याम्पसका उपाध्यक्ष यज्ञराज ढुंगानाले गुणस्तरीय शिक्षाले देशमा शिक्षित तथा दक्षजनशक्ति उत्पादन गर्ने भएकाले राज्यले त्यसतर्फ ध्यान दिनुपर्ने बताए । कुनै पनि देशको बहुआयामिक विकास र प्रगती उक्त देशको शिक्षा नीतिमा भरपर्ने बताउनुभयो। त्यस्तै कार्यक्रममा बोल्दै अर्का विशिष्ट अतिथि

मंगलसेन नगरपालिका वडा नम्बर ६ का अध्यक्ष देबेन्द्र भण्डारीले सबैले यस्ता परोपकारी काम गर्न आवश्यक रहेको बताउनुभयो।

Previous Post

अझै कसलाई थाह छैन र तिम्रो मुख्य पीर के हो

Next Post

देशका विभिन्न ठाउँमा वर्षा, भोलि बेलुकीदेखि मौसममा क्रमिक सुधार हुने

Next Post

देशका विभिन्न ठाउँमा वर्षा, भोलि बेलुकीदेखि मौसममा क्रमिक सुधार हुने

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal