Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

कैलालीमा पाखुरामा ट्याटु खोपिएको बेवारिसे शव शव फेला-

Public Dristi by Public Dristi
डिसेम्बर 31, 2020
in सूचना प्रविधि
51
0
39
SHARES
63
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढी – कैलालीमा बेवारिसे अवस्थामा शव फेला परेको छ। जिल्लाको गोदावरी नगरपालिका–४ स्थित सेती सामुदायक वन भित्रपर्ने चिसापानी खोलामा उक्त शव फेला परेको हो। शव फेला परेको सूचनाका आधारमा प्रहरी टोली पुगेर शवलाई परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।

साथै उनले शव पहिचानका लागि अनुरोध गरेका छन् । उक्त शवको प्रकृति हेर्दा तल्लो शरिरमा निलो रंगको जिन्स पाइन्ट लगाएको, उचाई अन्दाजी ५ फिट ५ ईन्च, उमेर अन्दाजी २५र३० वर्षको जस्तो देखिने, दाँया हातको पाखुरामा नाग९सर्प० र शिवलिंगको ट्याटु, दाँया हातको बुढी औला मुनी बिच्छिको ट्याटु, बाँया हातको पाखुरामा बिच्छिको ट्याटु भएको मृतकको शव सडिगली गएको अवस्थामा रहेको तथा शव नजिकै सेतो रंगको गन्जी र हरियो रंगको हाप सट फेला परेको बताइएको छ। दिनेश खबर बाट साभार

Previous Post

पुस १६ गते बिहीवार कस्तो छ,आजको दिन तपाईंको राशिफल-अछाम टुडे

Next Post

कुनै गुट उपगुट नभएको नगर कमिटीको दाबि सम्पूर्ण वडा कमिटीको बैठक गरिसक्ने लगायतका निर्णय पारित

Next Post

कुनै गुट उपगुट नभएको नगर कमिटीको दाबि सम्पूर्ण वडा कमिटीको बैठक गरिसक्ने लगायतका निर्णय पारित

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal