Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

गाउँपालिका नागरिक लाई घर घरमै सामाजिक सुुरक्षा भत्ता बितरण कार्य

Public Dristi by Public Dristi
डिसेम्बर 30, 2020
in समाज
46
0
35
SHARES
57
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

पौष, १५ अछाम
अछामको बान्निगढि जयगढ गाउँपालिका नागरिक लाई घर घरमै सामाजिक सुुरक्षा भत्ता बितरण कार्य लाई जारी राखेको छ ।
जसअन्तरगत वडा नम्वर ५ कालिकाको बाजकोट र वडा नम्वर ६ दर्नाको माजेठानामा सामाजिक सुरक्षा भत्ता बितरण गरिएको छ ।गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का, सुरक्षाकर्मि र पत्रकारको रोहबरमा बैँकका कर्मचारीले कालिका बाजकोटका ९१ र दर्ना माजेठाका ३५ जना सामाजिक सुरक्षा भत्ता पाउने जेष्ठ नागरिक र अशक्त एक महिला गरि करिव १ सय २६ जना लाई सामाजिक सुुरक्षा भत्ता बितरण गरिएको सिभिल बैंक जयगढ शाखाका यज्ञमान खड्काले जानकारी दिनुभएको छ ।

पहिले वडा कार्यलय बाटै आफुले भत्ता बुझ्ने गरेको तर सरकारले बैंक मार्फत लिनुपर्ने बाध्यता गरेपछि आफु जस्ता जेष्ठ नागरिकलाई निकै अप्ठ्यारो परेको तर गाउँपालिकाले घरमै आयर भत्ता दिदा स्थानिय सरकार भएको महसुस गरेको कालिका बाजकोटका उज्जले दमाई बताउनुभएको छ ।आफ्नो घर बाट भत्ता बुझ्नको लागि २ घण्टा हिडेर जानै लाग्ने तर गाउँपालिकाले घरमै आएर भत्ता दिएको भन्दै दर्नाका ८२ बर्षिया भिम प्रशाद ओझा निकै खुसीहुनुभएको छ ।

सरकारले सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणाली मार्फत भुक्तानी गर्नु पर्ने नियम लागू गरेपछि विशेष गरि जेष्ठ नागरिक अशक्त हरुले जयगढमा सुरक्षा भत्ता बुझ्न निकै अप्ठ्यारो हुने भएपछि उहाँहरुको सहजताका लागि वडा कार्यलय र वडा कार्यलयमा समेत आउन नसक्ने नागरिकलाई घर–घरमै गएर भत्ता वितरणको कार्य लाई अगाडी बढाईएको गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का बताउनुभएको छ ।सरकारले सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणाली मार्फत भुक्तानी गर्नु पर्ने अनिवार्य गरेपछि बैंकिङ प्रणाली मार्फत भुक्तानी गर्न केही ढिलो भएको अध्यक्ष खड्काले बताउनुभयो ।

यस अघि गाउँपालिकाका वडा नम्वर १ गाज्रा, वडा नम्वर २ जनालिकोट, वडा नम्वर ४ तिमिल्सिन र वडा नम्वर ५ कालिकाका केही स्थानमा घर घरमा गएर सामाजिक सुरक्षा बितरण गरिएको बाकी रहेका वडामा समेत सामाजिक सुरक्षा बितरण गरीने अध्यक्ष राजेन्द्र बहादुर खड्काले जानकारी दिनुभएको छ । रामारोशन टुडे बाट

Previous Post

नेपालमा पनि बालिका बलात्कारीलाई मृत्यु दण्ड दिने कानुन बन्दै – समिति गठन

Next Post

आज ‘पुस १५’ पर्व मनाइँदै-achhamtoday

Next Post

आज ‘पुस १५’ पर्व मनाइँदै-achhamtoday

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal